वलपरासी ,असोज ३० । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठी आफ्नै जिल्लामा अल्पमतमा परेका छन् । मै हुँ भन्ने मधेसका नेता त्रिपाठीलाई आफ्नै जिल्लामा सकस निकै सकस परेको हो ।
उहाँका पार्टीका जिल्ला अध्यक्ष जगदीश चौधरीले पार्टीबाट राजिनामा दिएपछि उहाँलाई जिल्लामा समस्या भएको हो । हुन त उहाँले आफूले व्यस्ताताको कारणले राजिनमा दिएको बताइएपनि आन्तरिक कारणमा महाधिवेशनपछि पार्टीमा देखिएको असमावेशी मनोनयप्रति असहमित जनाउँदै उहाँले राजिनामा दिनुभएको हो ।
त्रिपाठी जिल्लाकै गोविन्द चौधरी जो पार्टीमा पहिला महासचिव हुनुहुन्थ्यो अहिले केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट हुनुहुन्छ । उहाँको कारणले पनि त्रिपाठीलाई चुनाव जित्न समस्या हुने स्रोतहरुले जनाएको छ ।
जगदीश चौधरी र गोविन्द चौधरीको थारु समुदायमा राम्रो पकड रहेको छ । उहाँहरुले यदि चाहनु भएन भने त्रिपाठीलाई चुनाव जित्न समस्या हुने विश्लेषणहरु भइरहेका छन् । त्रिपाठी गत सविधानसभाको चुनावमा हार्नुभएको छ । जानकारहरु भन्छन्, त्रिपाठीलाई हराउनमा गोविन्द चौधरीको मुख्य भूमिका रहेको छ । यसपाली त झन असन्तुष्ट भएर बसेका हुनाले त्रिपाठीलाई महँगो हुने भएको हो।
त्रिपाठी यत्रो वरिष्ठ नेता भएपनि उहाँले जिल्लासँग मतलब राख्नु हुन्न्, उहाँका पार्टीका एक जिल्ला कार्यकर्ताले भन्नुभयो, एक त उहाँ बढी समय केन्द्रमै बिताउनुहुन्छ, एक दुई दिनका लागि आएपनि आफ्नो क्षेत्रमै सिमित रहने गर्नुहुन्छ । आफ्ना क्षेत्रबाहेक कतै जानु हुन्न त्यसकारणले पनि जिल्लाका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेका छन्
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
मै हुँ भन्ने मधेसका नेता त्रिपाठीलाई जिल्लामा यस्तो सकस !
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

