सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
थाहा छ कसरी बन्यो तपाईँको थर ? हेर्नुहोस् यसरी बन्यो

तपाईँ खस जाति हुनुहुन्छ भने, आफ्नो थर के हो र कसरी उत्पति भयो ? थाहा पाउनु होस् ।

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्माधिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू

जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा

अछाम
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल

बझाङ

रेगम– रेग्मी

सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ

बाजुरा
जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– बेलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल

डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी

मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा

दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं

कालिकोट
खिटिकसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा

रुकुम
सर्पुकोट–सापकोटा

दाङ
रजौरा– रजौरिया

खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएको परिदृष्यमा खसहरू यहाँका आदिबासी र पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने आधार देखिादैन । पुराणहरूमा नेपालाई जम्मुद्दिप भनिएको छ ।

नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रूपमा प्रचलित छ यो आधारबाट हेर्दा त खस समुदाय यहाँको अनादीवासी जस्तो देखिन्छ । तर खोजकै विषय छ किराँत राजाले कुरूक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतीले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन् ।

खस समुदाय भनेका बाहुन, क्षेत्री, ठकुरी हुन् जस्तै पाण्डे, शाही, थापा, बस्नेत, विष्ट, कुँवर, महत आदि सम्पूर्ण त्यसमा पर्दछन् । वर्तमान कुमाउँ मण्डल खसमा (कस्साइट) बताइने पश्चिम इसियाई पर्वतीय समुदायको विशाल लिला क्षेत्रको पूर्वी भाग थियो । अरबीमा कस्मियन सागरलाई ‘बहरै कस्सर’ भनिन्छ । जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ ।

यस्तै कस्स समुदायको उपनिवेश कस्सीर कलान्तरमा काश्मिर बन्न गयो । बैदिक साहित्यमा यो समुदायलाई ‘कास’ भनिन्थ्यो । असुरहरूसित रक्तमिश्रण भएपछि यो समुदायलाई ‘ब्राम्य’ भन्न थालियो । रामायण महाभारत लगायतका हिन्दू पुराणहरूमा यो समुदायलाई ‘खस’ या ‘खश’ भनिएको छ । मनुस्मृतिमा ‘खस’ समुदायलाई धर्मच्यूत मानिएको छ ।

कुमाउँमा राजपुत कालमा आप्रवासी समुदायहरूले खसहरूको संसार र भाषा ‘खस कुरा’लाई आत्मसाथ गरे । उन्नाइसौं शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधा भन्दा धेरै जनसंख्यालाई ‘खस’ या ‘खसिया’ मुलुक नामाङ्कन गरे ।

के हो खस जाति ?

‘खस’ आर्य समुहको एक जातीय समुदाय हो, जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसङ्ख्या ओगटेको छ । यो जातीका अन्य नामहरू पर्वते, गोर्खाली र नेपाली हुन् । यो जाति तत्कालिन विशाल नेपाल (हाल भारतमा पर्ने हिमाञ्चल प्रदेश तथा उतराखण्डका साथै सुदुर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग ऐतिहासिक कालखण्डदेखि बसोबास गरेको हो ।

त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलँदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन् । अहिले खस जातीहरूको मुख्य स्थान भनेको तत्कालीन विशाल नेपालमामा पर्ने भू–भाग (पूर्वमा आसम देखि पश्चिममा काश्मिरसम्म) (हिमाञ्चल प्रदेश तथा उतराखण्ड, नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, आसाम र बर्माको पहाडी क्षेत्र आदि पर्दछन् ।)

आज ’खस’ भनेर चिनिने समुदायको प्राचीनता र नेपालको सरहद प्रवेश, भाषिक व्युत्पत्ति र ऐतिहासिकताप्रति व्यापक कौतुहल छ । ऐतिहासिक स्रोतहरूबाट खसहरू लडाकू इतिहास बोकेको हजारौं वर्ष पुरानो घुमन्ते समुदाय हो भन्ने बुझिन्छ । यो समुदायको प्राचीनता केलाउँदा मध्यपूर्व एसियाको इरान र वेविलोनियाका ’कश’ शासक र जातिको लगभग ३८०० वर्ष पुरानो इतिहाससम्म पुग्नुपर्छ । (स्रोत नखुलेकोे)

इरानको खसिस्तान, ककेसस पर्वत, कश्यप वा कश्पियन सागर, पश्चिम अफगानिस्तानको खस मरुभूमि र खस नदी, वाल्हीक प्रदेशको वडा खसान, काश्मिर (कश–खसमिर), काश्गर (कश–खसगृह) आदि नामलाई ’कश’ वा ’खस’ जातिको इतिहाससँग सम्बन्धित मानिन्छ । यो मान्यतालाई नेपालका खस शासकका वंशपरम्परा सम्बन्धी पुराना लेखोट र अभिलेखले पनि धेरथोर पुष्टि गरेका छन् । (स्रोत नखुलेकोे)

खस शासकका पुर्खाले जालन्धरको कुण्डली वनमा शासन गरेको र पछि खस साम्राज्यका संस्थापक नागराज (तिब्बती वंशावलीमा नागदेका छोरा चाप वा चप्पिल्ल वा चेन–छ्युग्दे)को राज्य विस्तार वाल्हीक र गान्धार इलाकासम्म पुगेको चर्चा श्रीपालीबम ठकुरीको लेखोटमा छ । खस शासकहरू ‘जाव’, ’जावेश्वर’ जस्ता नाम र विशेषणले जालन्धरबाट पूर्व बढ्दै आएको संकेत गर्छ ।

अभय मल्लको अभिलेख वि.सं. १४३३ (शाके सम्वत् १२९८)मा पनि वाल्हीक खसिस्तान वा पर्सिया (फारस) सम्म खस प्रभावको चर्चा छ । (स्रोत नखुलेकोे) खसहरूले तुर्क–मंगोल इलाकाका क्वार्लोक र टारटार लडाकूहरूसँग लड्दैभिड्दै मध्यपूर्व एसियातर्फबाट कश्मिर, लद्दाख पश्चिम तिब्बतको ङरी प्रदेशको गुँगे–पुराङ् इलाकामा स्थानीय बौद्ध र वोन अनुयायीहरूसँग संलग्न हुँदै प्रवेश गरेर आफ्नै बलियो राज्य स्थापना गरेको देखिन्छ । (स्रोत नखुलेकोे)

खस समुदाय दशौं–एघारौं शताब्दीसम्ममा उक्त इलाकामा प्रवेश गर्दा मूल झुण्डबाट छुट्टिएका क्वार्लोक वा टारटार तुर्क (मंगोल) हरूले कर्णाली प्रदेशमा शक्ति फैलाईसकेका थिए । खसहरूले उनीहरूमाथि आफ्नो प्रभाव विस्तार गरेको तिब्बती, काश्मिरी तथा अन्य स्रोतहरूमा उल्लेख छ । (स्रोत नखुलेकोे)

कश्मिरको राज इतिहास राजतरङ्गिणीको कालीगण्डकी क्षेत्रका राजा अरमुडी र कश्मिरका राजा जयपीडका सैनिकको युद्ध वर्णन, तिब्बतको गुँगेतिर भएको क्वार्लोक तुर्क–मंगोल (सोग्पो) आक्रमण, विक्रमशील महाविहारका बौद्ध तान्त्रिक आचार्य दीपंकर अतीशको जीवनी, अन्य तिब्बती स्रोत, तल्लो मुस्ताङमा तुर्क सरदार भाराडनडुरसँगको युद्धमा स्थानीय बौद्धहरूलाई खस सैन्य सहयोगको प्रसंग र मानव भूगोलको अवस्थितिले खसहरू तुर्क–मंगोललाई परास्त गर्दै नेपाल पसेको देखाउँछ । (स्रोत नखुलेकोे)

खस राजाहरूले पुराङ् वा खार–री (ताग्ला खार समेत), गो–हा झुमकार आदि ठाउँका पाल शासकमार्फत चिनियाँ शोग्पोहरूलाई करद गरी तुर्की घोडा उठ्ती गरेको उल्लेख पाइन्छ । खस सम्राट अशोक चल्लका छोरा आनन्द मल्ल जालन्धर प्रदेश हेर्न खटिएकाले उनलाई कतिपय स्रोतमा जालन्धरी मल्ल र त्यसपछिका खस राजाहरूलाई जालन्धरी समूहवंशी सिंजापति भनिएको देखिन्छ ।

यसबाट गण्डकी–कर्णाली भेकका मगर (पुराना सामग्रीमा मंग्वर वा मंगर) समुदाय क्वार्लोक र टारटार तुर्कका मूल झुण्डबाट छुट्टिएका स–साना सरदार अन्तर्गतका समूह भएको अनुमान हुन्छ । मंगोल वा तुर्क आक्रमणकारीको पछिपछि खसहरूको अर्को लडाकू शक्ति पूर्वतर्फ पसेको बुझन जरुरी छ । (स्रोत नखुलेकोे)

नेपालका खस क्षत्री हुन् वा ब्राह्मण, उद्भवका हिसाबले गंगाको मैदानतर्फका वैदिक ब्राह्मण र क्षेत्रीय कुलसँग तिनको कुलीय प्राचीनता फरक तथा वैवाहिक सम्बन्ध पनि निषेध थियो । धार्मिक समन्वयको संस्कार बोकेका खसहरू मष्टो मान्थे । (स्रोत नखुलेकोे)

खस राजाहरू बुद्ध धर्मको अनुयायी र रक्षकको रूपमा तिब्बतको शक्य गोन्पा लगायतका हिमाली कन्दरादेखि लुम्बिनी, कपिलवस्तु, बुद्धगया र स्थानसम्म पुगेका उदाहरणहरू पनि छन् । नेपालमण्डलमा आक्रमणको क्रममा खसहरूले बुङ्मती, स्वयम्भू आदि क्षेत्रमा दानदातव्य र पूजाप्रार्थना गरेका प्रमाणहरू छन् ।

(स्रोत नखुलेकोे) क्राचल्ल, अशोक चल्ल लगायतका राजाहरूले बुद्ध धर्मको उत्थानमा गरेका कामको लामै ऐतिहासिक सूची बन्न सक्छ । मगध सम्राट अशोकले बोधगयालाई चढाएका तर पछि शोग्पोहरूले खोसेका वस्तीयुक्त ४४ इलाका अशोक चल्लले किनेरै बोधगया (बज्राशन) लाई चढाएको चर्चा तिब्बती स्रोतमा पाइन्छ । तिब्बती वंशावलीहरूले रिपु मल्ललाई ‘धेरै भारतीय राज्य रजौटा जित्ने अधिपति’ भनेको छ । (स्रोत नखुलेकोे)

नवलपरासीको दाउन्ने गढीमा पृथ्वी मल्लका सहयोगी सामन्त शासक देव वर्माले शैल दुर्ग बनाएका र बुटवलको सैनामैनामा खस शासनकालको बौद्ध मन्त्र ‘ओम मणि पद्मे हुँ’ कुँदिएको अभिलेख पाइएको छ । यसरी खसको अधीनस्त इलाका भएकोले नेपाली इतिहासमा तराई अभिन्न देखिएको हो । (स्रोत नखुलेकोे)
Image result for nepali caste system
कुमाउँ गढवालतर्फ खस ब्राह्मणक्षत्री भनेर चिनिने २५० – २८० थर कुल भेटिएका र त्यताका कत्युरी आदि राजवंश समेत खस नै भए पनि मष्टो परम्परा त्यति प्रचलित नभएको कुरा उल्लेखनीय छ । कारण गुँगे, पुराङ्तर्फ श्याङशुङको प्राकृतिक वोन धर्मको प्रभाव हटिनसकेकोले त्यता पसेका खसहरूले तिब्बती सभ्यतासँग घुलमिल हुनु अनिवार्य थियो । उनीहरू मंगोल समूहहरूका विरुद्ध स्थानीय वोन र बौद्धहरूलाई सहयोग गर्न भनेरै त्यता पसेका थिए । (स्रोत नखुलेकोे)

खस क्षत्रीबाहुन न मुगल आक्रमणबाट जोगिन नेपाल पसेका हुन्, न त यिनको मूलथलो नै बनारस वा गंगाको मैदान हो । भारतमा मुगल आक्रमणको असरले खास वर्णाश्रमी वैदिक तिरहुते ब्राह्मण, क्षत्री आदि नेपालमण्डलतर्फ शरण लिने क्रममा नेवार समुदायभित्र घुलमिल भएको (स्रोत नखुलेकोे) चाहिँ प्रष्टै देखिन्छ ।

खस समुदाय गान्धार, वाल्हीक, काश्मिर, काश्गर, पश्चिम तिब्बतको गुँगे–पुराङ वा कैलाश मानसरोवर इलाका हुँदै पश्चिम–उत्तर कुनाबाट टारटार वा क्वार्लोक तुर्क–मंगोलसँग लड्दैभिड्दै र आवश्यकता अनुरूप सम्झौता समेत गर्दै भोट जातिसँग मिल्दै नेपाल पसेका हुन् । (स्रोत नखुलेकोे) यो भूखण्डमा खस समुदायको प्रवेश एक युगान्तकारी घटना थियो ।

खसहरूको मातृभाषा ‘खस कुरा’ हो जुन हजारौ वर्षको अन्तरालमा विकशित, विस्तारित र परिमार्जित हुँदै हालको नेपाली भाषा बनेको हो ।–विकिपीडिया

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/