११ सय पाउन्ड (करिब पाँच सय किलो) तौलसहित भिमकाय शरीर भएका मेक्सीकोका एक युवकलाई ६ वर्षपछि ओछ्यानबाट उठाइएको छ । उनलाई स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको टोलीले घरबाट अस्पताल पुर्याएको हो ।
जुआन पेड्रो फ्रान्को नाम गरेका ३२ वर्षिय युवकलाई विशेष एम्बुलेन्समा हालेर गुआदालाजरा अस्पताल पुर्याइएको थियो । ६ वर्षदेखि एउटै ओछ्यानमा थलिएका फ्रान्को उठ्न र हिँडडुल गर्न सक्दैनन् । अस्पतालले उनी फेरि उठेर हिँड्न सक्ने सम्भावनाबारे अध्ययन गर्ने छ ।
फ्रान्कोलाई घरबाट निकाल्न विशेष उपकरण नै चाहिएको थियो र उनलाई ठूलो अक्सिजन ट्यांकसहित अस्पताल पुर्याइएको थियो ।
frank-2
अस्पताल पुगेपछि उनले आफ्नो गोजिबाट मोबाइल निकालेर फोटो खिचेका थिए । अस्पतालमा उनलाई थुप्रै फोटोग्राफरहरुले पर्खिरहेका थिए । डाक्टरहरुले उनको रगतको नमुना लिएर अनुसन्धान सुरु गरेका छन् । फ्रान्कोले उपचारका क्रममा थुप्रै महिना अस्पताल बस्नुपर्ने हुन सक्ने बताइएको छ ।
फ्रान्कोलाई विश्वकै सबैभन्दा मोटा कहलाएका मेक्सिकोका म्यानुयल युराइबसँग तुलना गरिएको छ । सन् २००६ मा १२ सय ३० पाउण्ड तौलसम्म पुगेका युराइबको ४८ वर्षको उमेरमा सन् २०१४ मा मृत्यू भएको थियो । – डेलिमेलबाट११ सय पाउन्ड (करिब पाँच सय किलो) तौलसहित भिमकाय शरीर भएका मेक्सीकोका एक युवकलाई ६ वर्षपछि ओछ्यानबाट उठाइएको छ । उनलाई स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको टोलीले घरबाट अस्पताल पुर्याएको हो ।
जुआन पेड्रो फ्रान्को नाम गरेका ३२ वर्षिय युवकलाई विशेष एम्बुलेन्समा हालेर गुआदालाजरा अस्पताल पुर्याइएको थियो । ६ वर्षदेखि एउटै ओछ्यानमा थलिएका फ्रान्को उठ्न र हिँडडुल गर्न सक्दैनन् । अस्पतालले उनी फेरि उठेर हिँड्न सक्ने सम्भावनाबारे अध्ययन गर्ने छ ।
फ्रान्कोलाई घरबाट निकाल्न विशेष उपकरण नै चाहिएको थियो र उनलाई ठूलो अक्सिजन ट्यांकसहित अस्पताल पुर्याइएको थियो ।
frank-2
अस्पताल पुगेपछि उनले आफ्नो गोजिबाट मोबाइल निकालेर फोटो खिचेका थिए । अस्पतालमा उनलाई थुप्रै फोटोग्राफरहरुले पर्खिरहेका थिए । डाक्टरहरुले उनको रगतको नमुना लिएर अनुसन्धान सुरु गरेका छन् । फ्रान्कोले उपचारका क्रममा थुप्रै महिना अस्पताल बस्नुपर्ने हुन सक्ने बताइएको छ ।
फ्रान्कोलाई विश्वकै सबैभन्दा मोटा कहलाएका मेक्सिकोका म्यानुयल युराइबसँग तुलना गरिएको छ । सन् २००६ मा १२ सय ३० पाउण्ड तौलसम्म पुगेका युराइबको ४८ वर्षको उमेरमा सन् २०१४ मा मृत्यू भएको थियो । – डेलिमेलबाट
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
मेक्सिकोका मोटेलाई ६ वर्षपछि ओछ्यानबाट उठाइयो
Powered by Blogger.

/