यी Creative कुर्सि हरु मा बस्नु भन्दा पहिला तपाई पनि एक पटक सोच मा पर्नु हुने छ
हाम्रो देश मा कुर्सि को अलगै महत्व छ , घर मा राखिएको कुर्सि जिबन शैली को साथ मा बदलिदै जांछ भने अफिस को कुर्शी तपाई को पद अनुसार बदलिन्छ , तर राजनीतिक हरु लाइ सत्ता को कुर्सि को सधै प्यारो हुन्छ जसको लागि सधै लागिपरेको त देख्नु भकै छ तर तल देखिएका कुर्सि हरु निकै भिन्न अनि अचम्म का छन् ,केहि कलाकार हरु ले कुर्सि हरु को एक एस्तो रुप बनाएका छन जसलाई देखेर तपाई हरु पनि यी कुर्सि हरु मा बस्नु भन्दा पहिला एक पटक सोच मा पर्नु हुने छशिकारी टाइप को कुर्सी
अरे वाह ! Donut कुर्सी
Flatmate स्पेशल कुर्सी
झुर्रि परेको बुजुर्ग कुर्सी
आर्किटेक्चर वाली कुर्सी
नॉनवेज ले भरिपुर्ण कुर्सी
यसलाई भनिन्छ BDSM कुर्सी
Winter Special कुर्सी
Recycled कुर्सी
Masterchef कुर्सी
Paincil' कुर्सी , आउच !
Lazy Buddha कुर्सी
Surgical वाली कुर्सी

