नयाँदिल्ली । भारतको देहरादूनमा ‘लिभ इन रिलेशन’मा रहेकी युवतीलाई गर्भवती बनाएर एक युवक विगत दुई हप्तादेखि फरार भएका छन् ।
गर्भवती भएकी ती युवतीले एक वर्षसम्म युवकसँग नियमित यौनसम्पर्क गरेकी थिइन् । यति लामो अवधिसम्म पनि ती युवतीले युवकका विषयमा कुनै जानकारी नराखेको प्रहरीले जनाएको छ ।
फरार रहेका युवकको घर ठेगाना समेत थाहा नभएको युवतीले प्रहरीलाई बयान दिएकी छिन् । युवतीले युवकको मोबाइल नम्बर भने प्रहरीलाई उपलब्ध गराएकी छिन् ।
पुलिसले ती युवकको मोबाइल नम्बरबाट कल डिटेल निकालेर आरोपीलाई पक्राउ गर्ने तयारी गरेको छ । एसएसपी सदानंद दातेले युवतीले बच्चा जन्माउने समय नजिकिएकाले उनलाई एक स्वयं सेवी संस्थाको संरक्षणमा पठाएको जनाएका छन् ।
देहरादून अध्ययन गर्दै आएकी ती युवतीलाई युवकले आफ्नो विश्वासमा लिएर एक वर्षदेखि सँगै बस्दै आएका थिए ।
पीडित युवतीले आफ्ना परिवारजनलाई यसबारेमा केही बताउन मानेकी छैनन् । युवतीले आफनो सम्प्रदायभन्दा बाहिरको युवकसँग प्रेम गरेकी थिइन् । -एजेन्सी/फाइल तस्बिर
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
कलेज पढ्दै गरेकी युवतीले यौनसम्पर्कपछि यसरी पाइन् दुःख
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

