जेन्सी / अमेरिकामा एक युवतीले अन्जानमा आफंनै हजुरबुवासँग विवाह गरेकी छिन्। उसलाई विवाहको तीन महिनापछि मात्रै आफ्नै हजुरबुवासँग विवाह भएको थाहा भएको थियो। जब उनले पतिले राखेको एल्बममा आफ्नो बुवाको तस्बिर देखेपछि उनी अचम्मित भएकी थिइन्।
तर अब विवाह सम्मपन्न भइसकेको र समय बितिसकेकाले उनीहरु आपसमा छुट्टिन नचाहेको बताएका छन्। फ्लोरिडाको २४ वर्षीया एक युवती करीब ६८ वर्ष उमेरको एक करोडपति पुरुषसँग मायामा फसेकी थिइन्। उनीहरुले केही महिना अघि मात्र विवाह गरेका थिए। उनीहरु त्यसपछि फ्लोरिडा छोडेर मियामीमा रहन थाले।
एक दिन पतिले आफ्नो पुरानो फोटोको एल्बम हेर्ने भनेर पत्नीसँग सोधपुछ गरेका थिए। पत्नीको हुन्छ स्विकृतिमा उनले पुरानो एल्बम हेर्न थाले जसमा करोडपतिको पहिलो पत्नीको तस्बिर थियो जुन केही समय पहिले सम्बन्ध विच्देछ भएको थियो।
यही क्रममा एउटा फोटोमा गहिरिएर हेरिन र सोधिन, ‘यो फोटोमा अर्को मानिस को हो?’ पत्नीको जवाफमा करोडपतिले भने, ‘यो मेरो छोरा हो।’ यसपछि उनलाई तनाव हुन थाल्यो। अर्को तस्बिरमा हेर्दा उसको हजुरबुवासँग रहेको मानिस अरु कोही नभएर उसकै बुवा भएको चिनिन्। त्यसपछि पत्नीले करोडपतिलाई भने, ‘म हाइ स्कुलमा पढ्दा एउटा केटासँग अफेयर हुँदा म गर्भवती भएकी थिए। यो कुरा बुवालाई सुनाउँदा मलाई घरबाट निकालिदिएका थिए।
त्यहादेखि आफ्नो बच्चाको साथ ज्याक्सनविलेमा बस्न थाले। त्यहाँ बच्चाको खर्च चलाउन एउटा डान्सबारमा काम गर्ने गर्थे।’ उनी आफ्नो बुवाको तस्बिरले निरास भएकी भए पनि आफूलाई विवाह बारे कुनै पछुतो नभएको बताइन्।
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
युवतीले अन्जानमा आफ्नै हजुरबुवासँग विवाह गरेपछि….
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

