दीपाले भनिन्, ‘बहुविवाहको कानुन नहुँदो हो त दीपकसँग बिहे गरिसक्थेँ’ (भिडियो सहित)
काठमाडौँ / दीपक–दीपाको व्यावसायिक सफलतालाई व्यक्तिगत जीवनसँग जोडिन्छ बरोबर । तीतो–सत्यबाट त आमदर्शकमा उनीहरूको छवि असली पति–पत्नीकै रूपमा बन्यो । तर, वास्तविकता के हो भने दीपालाई भेट्नु पहिल्यै दीपक कसैको पति भइसकेका थिए भने दीपा अहिलेसम्म अविवाहित । त्यसैले बाहिरबाट हेर्दा लाग्छ, दीपक व्यावसायिक र व्यक्तिगत दुवै जीवनमा सफल छन् दीपकसँगै विवाह गर्न मन लाग्दैन ?’ सुरुमा उनी ‘बहुविवाहको कानुन नहुँदो हो त गरिसक्थेँ’ भनेर जिस्किन् । दीपकले सहमति जनाए ।
विस्तृत जानकारीको लागि हेर्नुस् भिडियो:

