सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि टीका लगाइदिन भ्याइनभ्याइ, को-को पुगे ?

काठमाडौँ, २५ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयदशमीका अवसरमा शुभेच्छुकहरुलाई टीका र जमरा लगाइदिएका छन् ।
gyanendra-tika
काठमाडौँको महाराजगन्जस्थित शीतल निवासमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले हजारौँ शुभेच्छुकलाई टीका र जमरा लगाइदिएका हुन् । निर्मल निवासमा मंगलबार बिहानैदेखि शुभेच्छुक तथा राजावादीको भीड थियो । तर, अपरान्ह ४ बजेपछिमात्र पूर्वराजाले सर्वसाधारणका लागि टीका लगाइदिएका थिए । टीका लगाउन सर्वसाधारणहरु घन्टौँ लाइन बसेका थिए ।

निर्मल निवास पुग्नेमा अधिकांश राप्रपा नेपालका कार्यकर्ता, पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारी, पूर्वकर्मचारीहरु रहेका छन् ।

सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले शितल निवास पुगेर पूर्वराजाबाट टीका लगाएका थिए। त्यसक्रममा उनीहरुबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/