लण्डन-संभोग अर्थात सेक्स । यसको बारेमा नजान्ने र नसुन्ने कोही छैन भन्दा फरक नर्पला । संसारलाई चलाउने र सांसारिक निरन्तरताको मुख्य कडी मात्रै नभएर सम्पुर्ण जिवले भोग गर्ने एउटा अस्त्र समेत हो सेक्स । सदियौँदेखि यसको प्रयोग र आवश्यकताका विषयमा बेलाबेलाम चर्चा भए पनि यसलाई प्रयोग कस्ले गरेको थियो भन्ने विषयमा भने कतै कुरा नै उठेन । तर परिवर्तित समयसँगै वैज्ञानिकहरुले पहिलो संसारमा पहिलो पटक सेक्स गर्ने जिव माछा भएको पक्ता लगाएका छन् ।
‘नेचर’ नामक शोधपत्रमा प्रकाशित एक अनुसन्धात्मक आलेखका अनुसार माइक्रोब्रेसियस डिकी नामको एक माछाले पहिलोपटक सम्भोग गरेको थियो । सम्भोग बिनानै अण्डा उत्पादन गर्ने यो माछाले अण्डा दिन बन्द गरी सम्भोगको माध्यमबाट प्रजनन सुरु गरेको थियो । करिब ८ सेन्टिमिटर लामो यो माछा तीन लाख आठ सय ५० लाख वर्ष पहिलेको भएको बताइएको छ । उक्त माछा पाइने ठाउँ अहिलेको स्कटल्याण्डमा पर्छ ।
शोधपत्रका प्रमुख लेखक अस्ट्रेलियाका फिलन्डर्स विश्वविद्यालयका प्रोफेसर जोन लागका अनुसार माछाबाट सुरु भएको सम्भोग लामो समयसम्म भने चलेन । माछाको विकस बढ्दै गएपछि माछा प्रजननका लागि पुनः अण्डा उत्पादनमा नै फर्कियो । एजेन्सीको सहयोगमा
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
कस्ले गरे होला पहिलो पटक सम्भोग अर्थात सेक्स ? यो तथ्य सार्बजनिक......यसरी भयो
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

