काठमाडौं, १ मंसिर । नेकपा एमालेका नेता एवं पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि एक रुपैयाँ सहयोग गरेका छन् । ५० लाख दिने सरकारी निर्णयको विरोधमा यति विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्याथीले एक रुपैँया संकलन गर्दै सुरु गरेको रचनात्मक दबाब अभियानमा सहभागिता जनाउँदै पूर्वमन्त्री पण्डितले बुधबार सुजाताको उपचारका लागि एक रुपैयाँ सहयोग गरेका हुन् । सुशील कोइराला सरकारमा सामान्य प्रशासनमन्त्री रहँदा ग्रीनकार्ड, डिभी र पिआरधारी सरकारी कर्मचारीविरुद्ध खरो रुपमा उत्रिएका पण्डिले सो अभियानमा सहभागिता जनाउँदै भीआइपीका नाममा राज्यको ढुकुटी लुट्ने काम अन्त्य हुनुपर्ने बताए । ‘देशभरबाट यसैगरि दबाब सृजना गर्ने हो भने उपचारका नाममा कसैले पनि देशको ढुकुटी सिध्याउने आँट गर्न सक्नेछैनन्,’ उनले भने । विद्यार्थीहरुले संकलन गरेको एक–एक रुपैयाँ जम्मा गरी संकलित रकम जिल्ला प्रशासन कार्यालयमार्फत विहीबार सुजातालाई बुझाउने कार्यक्रम रहेको पत्रकार शान्त शर्माले जनाएका छन् । ‘गरिब नेताको उपचारको निम्ती धनी जनताको तर्फबाट ‘राष्ट्रिय नेता उपचार कोष’ खडा गर्नको निम्ती सहयोग अभियान लेखिएको ब्यानरसहित विद्यार्थीले अभियान चलाएका हुन् । ब्रेष्ट क्यान्सरबाट पीडित कांग्रेस नेतृ सुजाता हाल उपचारका लागि सिंगापुरमा छिन् । -
काठमाडौं, १ मंसिर । नेकपा एमालेका नेता एवं पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि एक रुपैयाँ सहयोग गरेका छन् । ५० लाख दिने सरकारी निर्णयको विरोधमा यति विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्याथीले एक रुपैँया संकलन गर्दै सुरु गरेको रचनात्मक दबाब अभियानमा सहभागिता जनाउँदै पूर्वमन्त्री पण्डितले बुधबार सुजाताको उपचारका लागि एक रुपैयाँ सहयोग गरेका हुन् । सुशील कोइराला सरकारमा सामान्य प्रशासनमन्त्री रहँदा ग्रीनकार्ड, डिभी र पिआरधारी सरकारी कर्मचारीविरुद्ध खरो रुपमा उत्रिएका पण्डिले सो अभियानमा सहभागिता जनाउँदै भीआइपीका नाममा राज्यको ढुकुटी लुट्ने काम अन्त्य हुनुपर्ने बताए । ‘देशभरबाट यसैगरि दबाब सृजना गर्ने हो भने उपचारका नाममा कसैले पनि देशको ढुकुटी सिध्याउने आँट गर्न सक्नेछैनन्,’ उनले भने । विद्यार्थीहरुले संकलन गरेको एक–एक रुपैयाँ जम्मा गरी संकलित रकम जिल्ला प्रशासन कार्यालयमार्फत विहीबार सुजातालाई बुझाउने कार्यक्रम रहेको पत्रकार शान्त शर्माले जनाएका छन् । ‘गरिब नेताको उपचारको निम्ती धनी जनताको तर्फबाट ‘राष्ट्रिय नेता उपचार कोष’ खडा गर्नको निम्ती सहयोग अभियान लेखिएको ब्यानरसहित विद्यार्थीले अभियान चलाएका हुन् । ब्रेष्ट क्यान्सरबाट पीडित कांग्रेस नेतृ सुजाता हाल उपचारका लागि सिंगापुरमा छिन् । - काठमाडौं, १ मंसिर । नेकपा एमालेका नेता एवं पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि एक रुपैयाँ सहयोग गरेका छन् । ५० लाख दिने सरकारी निर्णयको विरोधमा यति विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्याथीले एक रुपैँया संकलन गर्दै सुरु गरेको रचनात्मक दबाब अभियानमा सहभागिता जनाउँदै पूर्वमन्त्री पण्डितले बुधबार सुजाताको उपचारका लागि एक रुपैयाँ सहयोग गरेका हुन् । सुशील कोइराला सरकारमा सामान्य प्रशासनमन्त्री रहँदा ग्रीनकार्ड, डिभी र पिआरधारी सरकारी कर्मचारीविरुद्ध खरो रुपमा उत्रिएका पण्डिले सो अभियानमा सहभागिता जनाउँदै भीआइपीका नाममा राज्यको ढुकुटी लुट्ने काम अन्त्य हुनुपर्ने बताए । ‘देशभरबाट यसैगरि दबाब सृजना गर्ने हो भने उपचारका नाममा कसैले पनि देशको ढुकुटी सिध्याउने आँट गर्न सक्नेछैनन्,’ उनले भने । विद्यार्थीहरुले संकलन गरेको एक–एक रुपैयाँ जम्मा गरी संकलित रकम जिल्ला प्रशासन कार्यालयमार्फत विहीबार सुजातालाई बुझाउने कार्यक्रम रहेको पत्रकार शान्त शर्माले जनाएका छन् । ‘गरिब नेताको उपचारको निम्ती धनी जनताको तर्फबाट ‘राष्ट्रिय नेता उपचार कोष’ खडा गर्नको निम्ती सहयोग अभियान लेखिएको ब्यानरसहित विद्यार्थीले अभियान चलाएका हुन् । ब्रेष्ट क्यान्सरबाट पीडित कांग्रेस नेतृ सुजाता हाल उपचारका लागि सिंगापुरमा छिन् । -
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
सुजाताको उपचारका लागि लालबाबु पण्डितले दिए एक रुपैयाँ!
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

