विकास ठाकुर, अध्यक्ष, हिन्दू युवा जनशक्ति संघ नेपाल काठमाडौं, २९ कात्तिक । हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक जना शीर्ष नेता र उनकी पत्नीसँग समेत अंगीकृत नागरिकता रहेको भन्दै सीमित व्यक्तिको स्वार्थमा लाग्न नहुने बताएका छन् । अध्यक्ष ठाकुरले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अंगीकृत नागरिकहरूलाई उच्च पदमा जान दिनु नहुने बताएका छन् । मोर्चाभित्र पनि अरु शीर्ष नेताहरूले अंगीकृत नागरिकलाई उच्च पद दिन हुँदैन भन्ने पक्षमा रहेको आफूले सूचना पाएको ठाकुरले उल्लेख गरेका छन् । ‘मोर्चाका एक जना अध्यक्ष अंगीकृत छन्, उनको स्वास्नी पनि अंगीकृत छिन’, अध्यक्ष ठाकुरले स्ट्याटसमा लेखेका छन्, ‘उनका पार्टीका केही अरु नेताहरू पनि अंगीकृत छन् । त्यसैले उनले अंगीकृतको मागलाई बढावा दिइरहेका छन् ।’ ठाकुरले अगाडि लेख्छन्, ‘मोर्चाका अरु कुनै अध्यक्षहरूको भित्री मनमा अंगीकृतलाई उच्च पद दिने मनसाय छैन । कुनै हालतमा दिनु हुँदैन । आफ्नो निजी स्वार्थ त्यागेर जनताको लागि सोँच्न म ती अध्यक्षलाई अनुरोध गर्दछु ।’ मधेसी मोर्चाका कुन पार्टीका अध्यक्ष र उनकी पत्नीको विषयमा अध्यक्ष ठाकुरले केही उल्लेख गरेका छैनन् । तर उनले मोर्चामा आवद्ध एउटा दलको अध्यक्ष र उनकी पत्नीकै कारण अंगीकृत नागरिकता लिएकालाई उच्च पद दिए त्यसले मधेसी जनताको भावनामा ठेस लाग्ने चेतावनी दिएका हुन् । स्रोतका अनुसार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र उनकी सांसद पत्नी शैली महतोसँग अंगीकृत नागरिकता रहेको छ । यी दुबैका कारण अंगीकृत नागरिकताको विषयले बबण्डर मच्चाएको हो । -

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
अध्यक्ष ठाकुरले गरे ‘अंगीकृत’बारे ठूलो खुलासा, मोर्चाकै एक अध्यक्ष र उनकी पत्नी…
Powered by Blogger.

/