लिस्बन (पोर्चुगल), २८ कात्तिक । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले आप्रवासी अधिकारको माग गर्दै आईतबार सडक जुलुश प्रदर्शन गरेका छन् । बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दै अध्यागमन सम्बन्धी कानुनी सहजताको माग गर्दै उनिहरुले राजधानी लिस्बनमा सडक जुलुश प्रदर्शन गरेका हुन् । सयौंको संङ्ख्यामा सहभागी भएका आप्रवासीहरुले प्ले कार्ड र ब्यानर सहित आप्रवासी अधिकारको माग गर्दै नाराबाजी सहित सडक परिक्रमा गरेका थिए । उनिहरुले सबै आप्रवासीलाई कागजी अधिकार देउ, सबै आप्रवासीलाई कानुनी रुपमा बस्ने अधिकार देउ भन्दै चर्को नाराबाजी गरेका थिए । पोर्चुगलकै गैर सरकारी संस्था ईमिग्रान्टेको आयोजनामा भएको प्रर्दशनमा बाज्रिलीयन, नेपाली, भारतीय, बङ्लादेशी, पाकिस्तानी लगायत २२ बढी मूलुकका आप्रवासीहरुको सहभागीता रहेको गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठले जानकारी दिनुभयो । उक्त संस्था सहित यहांको अन्य ३ वटा गैर सरकारी संस्थाले आप्रवासीहरुको मुद्धालाई बिशेष प्राथमिकताका साथ हेर्ने गरेको छ । पछिल्लो समय पोर्चुगलमा आप्रवासीको संख्या बढ्न थालेपछि यहांको अध्यागमनले कडाइ गर्दै आएको छ । यसअघि निश्चित कानुनी प्रकृया पूरा भए पश्चात आप्रवासीहरुलाई सहज रुपमा दिदै आएको आप्रवासन अनुमतीमा पछिल्लो समय कडाई गर्दै आएको छ । यहां रहेका आप्रवासीहरुले आप्रवासी अधिकारका लागि पटक पटक दबाबमूलक आन्दालेलन गर्दै आएका छन् -
लिस्बन (पोर्चुगल), २८ कात्तिक । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले आप्रवासी अधिकारको माग गर्दै आईतबार सडक जुलुश प्रदर्शन गरेका छन् । बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दै अध्यागमन सम्बन्धी कानुनी सहजताको माग गर्दै उनिहरुले राजधानी लिस्बनमा सडक जुलुश प्रदर्शन गरेका हुन् । सयौंको संङ्ख्यामा सहभागी भएका आप्रवासीहरुले प्ले कार्ड र ब्यानर सहित आप्रवासी अधिकारको माग गर्दै नाराबाजी सहित सडक परिक्रमा गरेका थिए । उनिहरुले सबै आप्रवासीलाई कागजी अधिकार देउ, सबै आप्रवासीलाई कानुनी रुपमा बस्ने अधिकार देउ भन्दै चर्को नाराबाजी गरेका थिए । पोर्चुगलकै गैर सरकारी संस्था ईमिग्रान्टेको आयोजनामा भएको प्रर्दशनमा बाज्रिलीयन, नेपाली, भारतीय, बङ्लादेशी, पाकिस्तानी लगायत २२ बढी मूलुकका आप्रवासीहरुको सहभागीता रहेको गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठले जानकारी दिनुभयो । उक्त संस्था सहित यहांको अन्य ३ वटा गैर सरकारी संस्थाले आप्रवासीहरुको मुद्धालाई बिशेष प्राथमिकताका साथ हेर्ने गरेको छ । पछिल्लो समय पोर्चुगलमा आप्रवासीको संख्या बढ्न थालेपछि यहांको अध्यागमनले कडाइ गर्दै आएको छ । यसअघि निश्चित कानुनी प्रकृया पूरा भए पश्चात आप्रवासीहरुलाई सहज रुपमा दिदै आएको आप्रवासन अनुमतीमा पछिल्लो समय कडाई गर्दै आएको छ । यहां रहेका आप्रवासीहरुले आप्रवासी अधिकारका लागि पटक पटक दबाबमूलक आन्दालेलन गर्दै आएका छन् -लिस्बन (पोर्चुगल), २८ कात्तिक । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले आप्रवासी अधिकारको माग गर्दै आईतबार सडक जुलुश प्रदर्शन गरेका छन् । बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दै अध्यागमन सम्बन्धी कानुनी सहजताको माग गर्दै उनिहरुले राजधानी लिस्बनमा सडक जुलुश प्रदर्शन गरेका हुन् । सयौंको संङ्ख्यामा सहभागी भएका आप्रवासीहरुले प्ले कार्ड र ब्यानर सहित आप्रवासी अधिकारको माग गर्दै नाराबाजी सहित सडक परिक्रमा गरेका थिए । उनिहरुले सबै आप्रवासीलाई कागजी अधिकार देउ, सबै आप्रवासीलाई कानुनी रुपमा बस्ने अधिकार देउ भन्दै चर्को नाराबाजी गरेका थिए । पोर्चुगलकै गैर सरकारी संस्था ईमिग्रान्टेको आयोजनामा भएको प्रर्दशनमा बाज्रिलीयन, नेपाली, भारतीय, बङ्लादेशी, पाकिस्तानी लगायत २२ बढी मूलुकका आप्रवासीहरुको सहभागीता रहेको गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठले जानकारी दिनुभयो । उक्त संस्था सहित यहांको अन्य ३ वटा गैर सरकारी संस्थाले आप्रवासीहरुको मुद्धालाई बिशेष प्राथमिकताका साथ हेर्ने गरेको छ । पछिल्लो समय पोर्चुगलमा आप्रवासीको संख्या बढ्न थालेपछि यहांको अध्यागमनले कडाइ गर्दै आएको छ । यसअघि निश्चित कानुनी प्रकृया पूरा भए पश्चात आप्रवासीहरुलाई सहज रुपमा दिदै आएको आप्रवासन अनुमतीमा पछिल्लो समय कडाई गर्दै आएको छ । यहां रहेका आप्रवासीहरुले आप्रवासी अधिकारका लागि पटक पटक दबाबमूलक आन्दालेलन गर्दै आएका छन् -लिस्बन (पोर्चुगल), २८ कात्तिक । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले आप्रवासी अधिकारको माग गर्दै आईतबार सडक जुलुश प्रदर्शन गरेका छन् । बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दै अध्यागमन सम्बन्धी कानुनी सहजताको माग गर्दै उनिहरुले राजधानी लिस्बनमा सडक जुलुश प्रदर्शन गरेका हुन् । सयौंको संङ्ख्यामा सहभागी भएका आप्रवासीहरुले प्ले कार्ड र ब्यानर सहित आप्रवासी अधिकारको माग गर्दै नाराबाजी सहित सडक परिक्रमा गरेका थिए । उनिहरुले सबै आप्रवासीलाई कागजी अधिकार देउ, सबै आप्रवासीलाई कानुनी रुपमा बस्ने अधिकार देउ भन्दै चर्को नाराबाजी गरेका थिए । पोर्चुगलकै गैर सरकारी संस्था ईमिग्रान्टेको आयोजनामा भएको प्रर्दशनमा बाज्रिलीयन, नेपाली, भारतीय, बङ्लादेशी, पाकिस्तानी लगायत २२ बढी मूलुकका आप्रवासीहरुको सहभागीता रहेको गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठले जानकारी दिनुभयो । उक्त संस्था सहित यहांको अन्य ३ वटा गैर सरकारी संस्थाले आप्रवासीहरुको मुद्धालाई बिशेष प्राथमिकताका साथ हेर्ने गरेको छ । पछिल्लो समय पोर्चुगलमा आप्रवासीको संख्या बढ्न थालेपछि यहांको अध्यागमनले कडाइ गर्दै आएको छ । यसअघि निश्चित कानुनी प्रकृया पूरा भए पश्चात आप्रवासीहरुलाई सहज रुपमा दिदै आएको आप्रवासन अनुमतीमा पछिल्लो समय कडाई गर्दै आएको छ । यहां रहेका आप्रवासीहरुले आप्रवासी अधिकारका लागि पटक पटक दबाबमूलक आन्दालेलन गर्दै आएका छन् -
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
आप्रवासी अधिकारको माग गर्दै पोर्चुगलमा प्रदर्शन, नेपालीहरुको पनि सहभागिता -
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

