मानिसहरुले चुरोट पिउनु नौलो कुरा थिएन र समाचार बनाइनु आवश्यक हुँदैनथ्यो । तर जब चिडियाखानामा राखेको चिम्पान्जीले चुरोट पिउन थाल्दछ, तब दुनियालाई नै अचम्ममा पार्ने समाचार बन्दोरहेछ ।
उत्तर कोरियाको एक चिडियाखानामा राखिएको एउटा चेन स्मोकर चिम्जान्जी चर्चामा छ । राजधानी प्योंगयांगस्थित चिडियाखानामा दैनिक घुम्न आउने सयौँ मानिसहरुको भिड सोही चिम्पान्जीमा झुम्मिएको हुन्छ ।
१९ वर्षको एजलिया नामक उक्त पोथी चिम्पान्जीले एक दिनमा एक पाकेट चुरोट तानेर सिध्याउँछ । ऊ आफैले चुरोटको खिल्ली प्याकेटबाट निकाल्छ र आफै सल्काउँछ । कहिलेकाहीँ मानिसले ननिभाइकन फ्याँकेका चुरोटका ठुटाको प्रयोग गरेर पनि उसले आफ्नो चुरोट सल्काउने गर्छ कहिलेकाहीँ ।
smoking-chimp2वास्तवमा उसलाई चुरोट सल्काउनका लागि चिडियाखानाका कर्मचारीले नै सिकाएका हुन् । उसलाई चुरोट पिउने साथसाथै आफ्नो नाक छुने र नाच्ने तालिम पनि दिइएको छ । यी सबै हर्कत गरेर उसले चिडियाखानाका आगन्तुकहरुलाई मन्त्रमुग्ध पार्दछ ।
चिडियाखानामा आफ्नो आसपास को आइरहेको छ ? भन्ने कुराले उसलाई कुनै फरक पार्दैन । जति ठूलो भिडभाड होस्, मानिसहरु हाँसुन्, चिच्याउन् तर उसले निस्फिक्रि भएर चुरोट तान्दछ ।मानिसहरुले चुरोट पिउनु नौलो कुरा थिएन र समाचार बनाइनु आवश्यक हुँदैनथ्यो । तर जब चिडियाखानामा राखेको चिम्पान्जीले चुरोट पिउन थाल्दछ, तब दुनियालाई नै अचम्ममा पार्ने समाचार बन्दोरहेछ ।
उत्तर कोरियाको एक चिडियाखानामा राखिएको एउटा चेन स्मोकर चिम्जान्जी चर्चामा छ । राजधानी प्योंगयांगस्थित चिडियाखानामा दैनिक घुम्न आउने सयौँ मानिसहरुको भिड सोही चिम्पान्जीमा झुम्मिएको हुन्छ ।
१९ वर्षको एजलिया नामक उक्त पोथी चिम्पान्जीले एक दिनमा एक पाकेट चुरोट तानेर सिध्याउँछ । ऊ आफैले चुरोटको खिल्ली प्याकेटबाट निकाल्छ र आफै सल्काउँछ । कहिलेकाहीँ मानिसले ननिभाइकन फ्याँकेका चुरोटका ठुटाको प्रयोग गरेर पनि उसले आफ्नो चुरोट सल्काउने गर्छ कहिलेकाहीँ ।
smoking-chimp2वास्तवमा उसलाई चुरोट सल्काउनका लागि चिडियाखानाका कर्मचारीले नै सिकाएका हुन् । उसलाई चुरोट पिउने साथसाथै आफ्नो नाक छुने र नाच्ने तालिम पनि दिइएको छ । यी सबै हर्कत गरेर उसले चिडियाखानाका आगन्तुकहरुलाई मन्त्रमुग्ध पार्दछ ।
चिडियाखानामा आफ्नो आसपास को आइरहेको छ ? भन्ने कुराले उसलाई कुनै फरक पार्दैन । जति ठूलो भिडभाड होस्, मानिसहरु हाँसुन्, चिच्याउन् तर उसले निस्फिक्रि भएर चुरोट तान्दछ ।
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
यो हो अम्मली चिम्पान्जी, जसले दिनमा एक प्याकेट चुरोट पिउँछ
Powered by Blogger.

/