काठमाडौं, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरी भोज खुवाए । भोज खान उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो । को–को पुगे लैनचौर ? लैनचौर पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, नेता डा शेखर कोइराला, सरकारमा सहभागी नेपाली कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुले भेट गरेका थिए । यो पनि पढ्नुस्ः भारतीय दूतावासको भोजमा नेताहरुको लाइन, एमाले अध्यक्ष ओली गएनन् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, एमालेका उपाध्यक्ष बामदेव गौतम र भीम रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्ण महरा, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि भेट गरेका थिए । यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अन्य नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार लगायतका थिए ।
काठमाडौं, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरी भोज खुवाए । भोज खान उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो । को–को पुगे लैनचौर ? लैनचौर पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, नेता डा शेखर कोइराला, सरकारमा सहभागी नेपाली कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुले भेट गरेका थिए । यो पनि पढ्नुस्ः भारतीय दूतावासको भोजमा नेताहरुको लाइन, एमाले अध्यक्ष ओली गएनन् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, एमालेका उपाध्यक्ष बामदेव गौतम र भीम रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्ण महरा, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि भेट गरेका थिए । यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अन्य नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार लगायतका थिए । -
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
यी हुन् भारतीय दूतावासको भोज खान लैनचौर पुगेका नेता (फोटो फिचरसहित
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

