नासिक । भारतको नासिकस्थित चंपावत जिल्लामा फेसबुकमा अर्कै युवकसँग मायाप्रेम भएपछि विवाहित महिला सुनका गरगहना र नगद लिएर फरार भएको रहस्य बाहिर आएको छ । आफ्ना व्यापारी पतिलाई छाडेर बहुमूल्य सुनका गरगहना लिएर गएकी ती महिला र उनका प्रेमीलाई प्रहरीले मंगलबार पक्राउ गरी कारबाही चलाएको छ । विवाहित महिलाले ती युवकसँग बेलाबेलामा होटेलमा गएर यौनसम्पर्क गर्ने गरेको समाचारमा जनाइएको छ । लोहाघाट विकास खण्डको चमदेवल निवासी सीएस धौनीसँग ती महिलाको फेसबुकमार्फत प्रेम भएको थियो । फेसबुकको मायाप्रेम यति धेरै गहिराइमा पुग्यो कि ती महिलाले आफ्ना पतिलाई छाडेर युवकसँग विवाह गर्ने अवस्थामा पुगिन् । आफ्नी पत्नी नगद र सुनका गरगहना लिएर अर्कै युवकसँग फरार भएपछि पीडित पति र आफन्तले प्रहरीमा उजुरी दिएका थिए । लगत्तै प्रहरीले दुबैलाई पक्राउ गरेर हिरासतमा राखेको छ । २५ वर्षीया महिलाका विवाह तीन वर्ष पहिला नासिकका एक व्यापारीसँग भएको थियो । ती विवाहित महिलाले केही समय अघि लोहाघाटका चमदेवल निवासी युवकसँग फेसबुकमा साथी बनाएकी थिइन् । ती युवक दिल्लीस्थित होटलमा काम गर्छन् । युवक र विवाहित महिला १० जुलाईमा भागेको समाचारमा उल्लेख छ । नासिक पुलिसले महिलाको मोबाइलको कल रिकार्डका आधामरा चंपावतबाट नियन्त्रणमा लिएको थियो । – एजेन्सी 
नासिक । भारतको नासिकस्थित चंपावत जिल्लामा फेसबुकमा अर्कै युवकसँग मायाप्रेम भएपछि विवाहित महिला सुनका गरगहना र नगद लिएर फरार भएको रहस्य बाहिर आएको छ । आफ्ना व्यापारी पतिलाई छाडेर बहुमूल्य सुनका गरगहना लिएर गएकी ती महिला र उनका प्रेमीलाई प्रहरीले मंगलबार पक्राउ गरी कारबाही चलाएको छ । विवाहित महिलाले ती युवकसँग बेलाबेलामा होटेलमा गएर यौनसम्पर्क गर्ने गरेको समाचारमा जनाइएको छ । लोहाघाट विकास खण्डको चमदेवल निवासी सीएस धौनीसँग ती महिलाको फेसबुकमार्फत प्रेम भएको थियो । फेसबुकको मायाप्रेम यति धेरै गहिराइमा पुग्यो कि ती महिलाले आफ्ना पतिलाई छाडेर युवकसँग विवाह गर्ने अवस्थामा पुगिन् । आफ्नी पत्नी नगद र सुनका गरगहना लिएर अर्कै युवकसँग फरार भएपछि पीडित पति र आफन्तले प्रहरीमा उजुरी दिएका थिए । लगत्तै प्रहरीले दुबैलाई पक्राउ गरेर हिरासतमा राखेको छ । २५ वर्षीया महिलाका विवाह तीन वर्ष पहिला नासिकका एक व्यापारीसँग भएको थियो । ती विवाहित महिलाले केही समय अघि लोहाघाटका चमदेवल निवासी युवकसँग फेसबुकमा साथी बनाएकी थिइन् । ती युवक दिल्लीस्थित होटलमा काम गर्छन् । युवक र विवाहित महिला १० जुलाईमा भागेको समाचारमा उल्लेख छ । नासिक पुलिसले महिलाको मोबाइलको कल रिकार्डका आधामरा चंपावतबाट नियन्त्रणमा लिएको थियो । – एजेन्सी -
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
 
फेसबुकको प्रेमले पतिलाई छाड्ने यी महिला, होटेलमा प्रेमीसँग मस्ती -
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/
 


