० वर्षकी एकजना मोडेल अहिले इन्टरनेट स्टार बनेकी छिन् । आफ्ना झसँगै पार्ने खालका लामा खुट्टाका कारण चिनिया मोडेल डोंग लेइ इन्टरनेटमा भाइरल बन्दै गएकी हुन् ।
चीनको अन्हुइ प्रान्तकी डोंगको पूरै जिउको उचाइ ५ फिट ११ इन्च छ । पूरै जिउको उचाइको अधिकांस भाग त खुट्टाले ओगटेको छ । उनको खुट्टा ४५ इन्च लामा छन् । उनको खुट्टाको उचाइ चीनका ७ वर्षे बालिकाहरुको औषत उचाइ जत्तिकै हो ।
हालै एक टेलिभिजन शो ‘सुपरमोडेल’ मा प्रस्तुत भएकी डोंगले आफ्नो अनौठो फिगरका कारण निर्णायक मण्डललाई पनि प्रभावित गर्न सफल भइन् । उनका तस्वीरहरु अनलाइनमा अपलोड भएपछि ती तस्वीहरु निकै चर्चित बनिरहेका छन् । उनका फ्यानको संख्या बढिरहेको छ र कतिपयले उनलाई खुट्टाको सुरक्षागर्न र गिनिज बुकमा नाम लेखाउने प्रयास गर्न सल्लाह पनि दिएका छन् ।
१६ वर्षकी छँदै ५ फिट ९ इन्च अग्ली भएपनि उनी आफ्नो जिउको उचाइलाई लिएर निकै चिन्तित भइन् । त्यसैले उनलाई शिष्टाचार कक्षामा पठाइएको थियो ।
डोंगका अनुसार उनका बुवा र आमा पनि यस्तै लिंगे छन् । बुवाको उचाइ ६ फिट १ इन्च र आमाको उचाइ ५ फिट ७ इन्च छ ।० वर्षकी एकजना मोडेल अहिले इन्टरनेट स्टार बनेकी छिन् । आफ्ना झसँगै पार्ने खालका लामा खुट्टाका कारण चिनिया मोडेल डोंग लेइ इन्टरनेटमा भाइरल बन्दै गएकी हुन् ।
चीनको अन्हुइ प्रान्तकी डोंगको पूरै जिउको उचाइ ५ फिट ११ इन्च छ । पूरै जिउको उचाइको अधिकांस भाग त खुट्टाले ओगटेको छ । उनको खुट्टा ४५ इन्च लामा छन् । उनको खुट्टाको उचाइ चीनका ७ वर्षे बालिकाहरुको औषत उचाइ जत्तिकै हो ।
हालै एक टेलिभिजन शो ‘सुपरमोडेल’ मा प्रस्तुत भएकी डोंगले आफ्नो अनौठो फिगरका कारण निर्णायक मण्डललाई पनि प्रभावित गर्न सफल भइन् । उनका तस्वीरहरु अनलाइनमा अपलोड भएपछि ती तस्वीहरु निकै चर्चित बनिरहेका छन् । उनका फ्यानको संख्या बढिरहेको छ र कतिपयले उनलाई खुट्टाको सुरक्षागर्न र गिनिज बुकमा नाम लेखाउने प्रयास गर्न सल्लाह पनि दिएका छन् ।
१६ वर्षकी छँदै ५ फिट ९ इन्च अग्ली भएपनि उनी आफ्नो जिउको उचाइलाई लिएर निकै चिन्तित भइन् । त्यसैले उनलाई शिष्टाचार कक्षामा पठाइएको थियो ।
डोंगका अनुसार उनका बुवा र आमा पनि यस्तै लिंगे छन् । बुवाको उचाइ ६ फिट १ इन्च र आमाको उचाइ ५ फिट ७ इन्च छ ।
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
२० वर्षे मोडेलका कति लामा खुट्टा ?बनिन् इन्टरनेट स्टार
Powered by Blogger.

/