सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
ब्वाइफ्रेण्डको गाडीमा किन टाँसिदिइन् यी युवतीले महिनावारी प्याड

डक किनारामा पार्किङमा राखेको आफ्नो चम्किलो, ब्राण्ड न्यू गाडीमा यत्रतत्र यदि महिलाले महिनावारीमा लगाउने स्यानिटरी प्याड टाँसिएको देख्नुभयो भने सायद तपाइँको होसहवास उड्ला ।
cenetery-pad-on-car
cenetery-pad-on-carएकजना युवतीले आफ्नै ब्वाइफ्रेण्डको गाडीमा रिसको झोँकमा थुप्रै स्यानिटरी प्याड टाँसिदिइन् र आफुसहित गाडिको उक्त तस्वीर सोसल मिडियामा शेयर गरिन् ।

२३ वषर्ीया ली टानले आफ्ना ब्वाइफ्रेण्डको गाडीमा ३० भन्दा बढि स्यानिटरी प्याड टाँसिदिएकी हुन् । सडक किनारामा ठडिएको गाडीमा यसरी स्यानिटरी प्याड टाँसिएको देखेपछि मानिसहरु हेरेको हेर्यै भए ।

व्ाास्तवमा आफ्नो ब्वाइफ्रेण्डले धोका दिएको शंका तथा रिसमा ली ले त्यस्तो अनौठो कर्म गरेकी थिइन् । ब्वाइफ्रेण्ड एक दिन घर फर्किएनछन् र बाहिरै कतै बसेछन् । यसरी बाहिर बाहिरै बस्न थालेपछि अरु कसैसित सल्किएको हुनसक्ने लख ली ले काटिन् ।

त्यसपछि उनले तत्कालै घर बाहिर सडक किनारामा राखिएको ब्वाइफ्रेण्डको गाडीमा एकाएक प्याड टाँस्न सुरु गरिन् । यसरी प्याड टाँसिरहँदा उनले निकै हलुका महसुस गरिरहेकी थिइन् । उनले प्याडयुक्त गाडी तथा आफ्नो समेत तस्वीर अनलाइनमा पोष्ट गरिहालिन् ।

उनको ब्वाइफ्रेण्ड घर पुगेर त्यो गाडी देख्नुभन्दा पहिले नै अनलाइनमा तस्वीर भाइरल बनिसकेको थियो । ब्वाइफ्रेण्ड जब घर पुगे तब उनले लीलाई अघिल्लो दिन आफु घर नफर्किनुको कारण बताए ।

यथार्थमा उनले धोका दिइरहेका थिएनन् ली को बर्थडेका लागि एक सरप्राइज प्लान गरिरहेका रहेछन् । यस्तो थाहा पाउँदा ली लाज तथा अपराधबोधले झसँग भइन् । तर त्यतिबेला सम्म इन्टरनेटमा उनको त्यो कर्मका तस्वीरहरु फैलिसकेका थिए ।डक किनारामा पार्किङमा राखेको आफ्नो चम्किलो, ब्राण्ड न्यू गाडीमा यत्रतत्र यदि महिलाले महिनावारीमा लगाउने स्यानिटरी प्याड टाँसिएको देख्नुभयो भने सायद तपाइँको होसहवास उड्ला ।

cenetery-pad-on-carएकजना युवतीले आफ्नै ब्वाइफ्रेण्डको गाडीमा रिसको झोँकमा थुप्रै स्यानिटरी प्याड टाँसिदिइन् र आफुसहित गाडिको उक्त तस्वीर सोसल मिडियामा शेयर गरिन् ।

२३ वषर्ीया ली टानले आफ्ना ब्वाइफ्रेण्डको गाडीमा ३० भन्दा बढि स्यानिटरी प्याड टाँसिदिएकी हुन् । सडक किनारामा ठडिएको गाडीमा यसरी स्यानिटरी प्याड टाँसिएको देखेपछि मानिसहरु हेरेको हेर्यै भए ।

व्ाास्तवमा आफ्नो ब्वाइफ्रेण्डले धोका दिएको शंका तथा रिसमा ली ले त्यस्तो अनौठो कर्म गरेकी थिइन् । ब्वाइफ्रेण्ड एक दिन घर फर्किएनछन् र बाहिरै कतै बसेछन् । यसरी बाहिर बाहिरै बस्न थालेपछि अरु कसैसित सल्किएको हुनसक्ने लख ली ले काटिन् ।

त्यसपछि उनले तत्कालै घर बाहिर सडक किनारामा राखिएको ब्वाइफ्रेण्डको गाडीमा एकाएक प्याड टाँस्न सुरु गरिन् । यसरी प्याड टाँसिरहँदा उनले निकै हलुका महसुस गरिरहेकी थिइन् । उनले प्याडयुक्त गाडी तथा आफ्नो समेत तस्वीर अनलाइनमा पोष्ट गरिहालिन् ।

उनको ब्वाइफ्रेण्ड घर पुगेर त्यो गाडी देख्नुभन्दा पहिले नै अनलाइनमा तस्वीर भाइरल बनिसकेको थियो । ब्वाइफ्रेण्ड जब घर पुगे तब उनले लीलाई अघिल्लो दिन आफु घर नफर्किनुको कारण बताए ।

यथार्थमा उनले धोका दिइरहेका थिएनन् ली को बर्थडेका लागि एक सरप्राइज प्लान गरिरहेका रहेछन् । यस्तो थाहा पाउँदा ली लाज तथा अपराधबोधले झसँग भइन् । तर त्यतिबेला सम्म इन्टरनेटमा उनको त्यो कर्मका तस्वीरहरु फैलिसकेका थिए ।

Powered by Blogger.

/

/