र्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको ऐतिहासिक पेन्टी झण्डै ४ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको छ ।
बेलायतको माल्वर्नस्थित फिलिप सेरेल लिलामघरमा भएको लिलामीका क्रममा अपेक्षा गरिएभन्दा ७ गुणा बढि मूल्यमा इवाको पेन्टी बिकेको हो । उक्त पेन्टीलाई ४ सय पाउण्ड पर्ने अनुमान गरिएकोमा २९ सयमा लिलाम भयो ।
hitlers-wife-eva-braun-innerहिटलर पत्नी इवाको ऐनायुक्त चाँदीको बाकस तथा इवाले लगाउने चम्किलो रातो लिपिस्टिक रहेको चाँदीको होल्डर पनि लिलामी भएको छ ।
त्यस्तै रुबी पत्थरयुक्त सुनको औँठी पनि लिलाम भएको छ । लिलाम भएको हिटलरपत्नीको पेन्टीमा तुना तथा रिबन समेत छ ।
त्यसैगरी बिसौँ सताब्दीको सुरुवातताकाका हिटलरसँग खिचाएका इवाका केही तस्वीर समेत एक सय पाउण्डमा बिकेका छन् ।
एकजना निजि संग्रहकर्ताले यी सामान किनेका छन् । तर उनको नाम भने खुलाइएको छैन । स्मरण रहोस् लामो समय प्रेममा रहेका इवा र हिटलरले आफ्नो मरणको केही समयअघि मात्र बिहे गरेका थिए ।र्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको ऐतिहासिक पेन्टी झण्डै ४ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको छ ।
बेलायतको माल्वर्नस्थित फिलिप सेरेल लिलामघरमा भएको लिलामीका क्रममा अपेक्षा गरिएभन्दा ७ गुणा बढि मूल्यमा इवाको पेन्टी बिकेको हो । उक्त पेन्टीलाई ४ सय पाउण्ड पर्ने अनुमान गरिएकोमा २९ सयमा लिलाम भयो ।
hitlers-wife-eva-braun-innerहिटलर पत्नी इवाको ऐनायुक्त चाँदीको बाकस तथा इवाले लगाउने चम्किलो रातो लिपिस्टिक रहेको चाँदीको होल्डर पनि लिलामी भएको छ ।
त्यस्तै रुबी पत्थरयुक्त सुनको औँठी पनि लिलाम भएको छ । लिलाम भएको हिटलरपत्नीको पेन्टीमा तुना तथा रिबन समेत छ ।
त्यसैगरी बिसौँ सताब्दीको सुरुवातताकाका हिटलरसँग खिचाएका इवाका केही तस्वीर समेत एक सय पाउण्डमा बिकेका छन् ।
एकजना निजि संग्रहकर्ताले यी सामान किनेका छन् । तर उनको नाम भने खुलाइएको छैन । स्मरण रहोस् लामो समय प्रेममा रहेका इवा र हिटलरले आफ्नो मरणको केही समयअघि मात्र बिहे गरेका थिए ।
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
४ लाखमा बिक्यो हिटलरकी श्रीमतीको पेन्टी
Powered by Blogger.

/