साना बच्चाबच्चीहरुले प्रायः डाइपर लगाएको देख्नुभएकै छ । तर कोही तन्नेरीले डाइपर लगाएको देख्नुभएको छ ? तन्नेरी मानिसले बच्चाले झै दिसापिसाब सँगाल्ने डाइपर लगाउने भन्ने कुरा नसुहाउँदो लाग्नसक्छ । तर एकजना २१ वर्षे युवतीले भने घरबाट निस्किँदा सधै डाइपर लगाउँछिन् ।
अमेरिकाको फ्लोरिडामा बस्ने २१ वर्षकी जेस नामकी युवती अनौठो बानी व्यहोराकी छिन् । उमेर बढेपछि उनलाई बाल्यवस्थाको आनीबानीले छाडेको छैन । उनी अहिले पनि बच्चाजस्तै गर्न मन पराउँछिन्, कोक्रोमा सुत्न चाहन्छिन् र पिसाब पनि डाइपरमै गर्दछिन् ।
डेलीमेलका अनुसार उनी सानो बच्चाको जस्तै जीवन जिउन चाहन्छिन् । उनको यस्तो चाहना यसकारण जागृत भएको हो की उनले आफ्नो बाल्यकाल राम्रोसँग बिताउन पाइनन् । यसको पछाडि निकै दुखलाग्दो कारण छ ।
२ वर्षको उमेरमै उनीमाथि यौनशोषण भएको रहेछ । जसका कारण उनको जीवन दुखदायी बन्यो । बाल्यकालको त्यो दुर्घटनाले उनी आतंकित बनिन् । मानसिक रुपमा पनि विक्षिप्त बनिन् । जसका कारण उनलाई यस्तो अनौठो लत लाग्यो ।
तर अब भने उनी त्यो दुर्घटनालाई बिर्सेर नयाँ जीवन जिउन चाहन्छिन् । त्यसमा उनका ब्वाइफ्रेण्डले पनि साथ दिइरहेका छन् ।साना बच्चाबच्चीहरुले प्रायः डाइपर लगाएको देख्नुभएकै छ । तर कोही तन्नेरीले डाइपर लगाएको देख्नुभएको छ ? तन्नेरी मानिसले बच्चाले झै दिसापिसाब सँगाल्ने डाइपर लगाउने भन्ने कुरा नसुहाउँदो लाग्नसक्छ । तर एकजना २१ वर्षे युवतीले भने घरबाट निस्किँदा सधै डाइपर लगाउँछिन् ।
अमेरिकाको फ्लोरिडामा बस्ने २१ वर्षकी जेस नामकी युवती अनौठो बानी व्यहोराकी छिन् । उमेर बढेपछि उनलाई बाल्यवस्थाको आनीबानीले छाडेको छैन । उनी अहिले पनि बच्चाजस्तै गर्न मन पराउँछिन्, कोक्रोमा सुत्न चाहन्छिन् र पिसाब पनि डाइपरमै गर्दछिन् ।
डेलीमेलका अनुसार उनी सानो बच्चाको जस्तै जीवन जिउन चाहन्छिन् । उनको यस्तो चाहना यसकारण जागृत भएको हो की उनले आफ्नो बाल्यकाल राम्रोसँग बिताउन पाइनन् । यसको पछाडि निकै दुखलाग्दो कारण छ ।
२ वर्षको उमेरमै उनीमाथि यौनशोषण भएको रहेछ । जसका कारण उनको जीवन दुखदायी बन्यो । बाल्यकालको त्यो दुर्घटनाले उनी आतंकित बनिन् । मानसिक रुपमा पनि विक्षिप्त बनिन् । जसका कारण उनलाई यस्तो अनौठो लत लाग्यो ।
तर अब भने उनी त्यो दुर्घटनालाई बिर्सेर नयाँ जीवन जिउन चाहन्छिन् । त्यसमा उनका ब्वाइफ्रेण्डले पनि साथ दिइरहेका छन् ।
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
 
यी युवतीले अहिलेसम्म पनि लगाउँछिन् डाइपर, कारण यस्तो छ
Powered by Blogger.

/