सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा के लेखे ? -

काठमाडौं, १८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो । त्यसक्रममा राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै मुखर्जीले पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउन पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । विशेषपूजामा भागिदार बन्न पाउँदा आनन्द महशुस भएको बताउनुहुँदै मुखर्जीले दर्शनको व्यवस्था मिलाएकोमा मन्दिर व्यवस्थापनलाई धन्यवाद दिनुभएको छ । उहाँले नेपाल भारत मैत्री पशुपतिनाथमा धर्मशाला परियोजना स्थापना गर्न सहयोग गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको पनि उल्लेख गर्नुभएको छ । परियोजनाको स्थापनाका लागि सहयोग गर्दै आफ्नो राजकीय भ्रमणका क्रममा यो घोषणा गर्न पाउनु खुसी लागेको बताउनुहुँदै मुखर्जीले मन्दिर क्षेत्र आसपास रहेका घाटहरुको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ । -

काठमाडौं, १८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो । त्यसक्रममा राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै मुखर्जीले पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउन पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । विशेषपूजामा भागिदार बन्न पाउँदा आनन्द महशुस भएको बताउनुहुँदै मुखर्जीले दर्शनको व्यवस्था मिलाएकोमा मन्दिर व्यवस्थापनलाई धन्यवाद दिनुभएको छ । उहाँले नेपाल भारत मैत्री पशुपतिनाथमा धर्मशाला परियोजना स्थापना गर्न सहयोग गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको पनि उल्लेख गर्नुभएको छ । परियोजनाको स्थापनाका लागि सहयोग गर्दै आफ्नो राजकीय भ्रमणका क्रममा यो घोषणा गर्न पाउनु खुसी लागेको बताउनुहुँदै मुखर्जीले मन्दिर क्षेत्र आसपास रहेका घाटहरुको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ । - See more at: http://www.dainiknepal.com/2016/11/191336.html#sthash.HywSobzN.dpuf

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/