एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नातिनी अराबेला कुसनरको चिनियाँ भाषाको एक भिडियोले चीनमा नयाँ तरंग ल्याएको छ । ट्रम्पकी छोरीतर्फकी पाँच वर्षीया नातिनी अराबेलाले यो भिडियोमा चिनियाँ मन्दारिन भाषामा कविता भन्दै गरेको देखिएको छ । १८ महिनाको उमेरदेखि चिनियाँ भाषा सिकिरहेकी अराबेला यो भिडियो चीनमा निकै भाइरल बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । ट्रम्पकी छोरी इभान्काले आफ्नी छोरी अराबेला कुसनरको भिडियो गत फेब्रअरीमा इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचन जितेपछि यो भिडियो चीनका ‘नेटिजेन्स’ बीच भाइरल भएको हो । भिडियोमा अराबेला परम्परागत चिनियाँ पहिरनमा देखिन्छिन् र ताङ वंशको पालाको एक कविता भनिरहेकी छन् । चीनमा नयाँ तरंग चीनमा सो भिडियो भाइरल भइसकेपछि चिनियाँ सामाजिक सञ्जालमा अनेक प्रतिक्रियाहरु आएका छन् । ‘यो भिडियोले कम्तीमा पनि ट्रम्प शिक्षालाई महत्व दिन्छन् र विदेशी सँस्कृतिप्रति ढोका बन्द गर्दैनन् भन्ने देखाएको छ,’ एक वेइबो प्रयोगकर्ताले भनेका छन् । ‘चिनियाँहरु गोप्य रुपमा उनको बेइज्जत गरिरहेका छनछैनन् थाहा पाउनका लागि ट्रम्पले आफ्नै नातिनीलाई चिनियाँ भाषा सिकाएछन,’ अर्का व्यक्तिले मजाक गरेका छन् । ‘ट्रम्पले भविष्य चीनको हातमा छ भन्ने कुरा महसुस गरेछन् । अब उनकी नातिनीलाई चीन बसाईं सर्न असम्भव रहेन,’ ट्रम्पको आप्रवास नीतिप्रति व्यंग्य गर्दै एक व्यक्तिले लेखेका छन् । -
एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नातिनी अराबेला कुसनरको चिनियाँ भाषाको एक भिडियोले चीनमा नयाँ तरंग ल्याएको छ । ट्रम्पकी छोरीतर्फकी पाँच वर्षीया नातिनी अराबेलाले यो भिडियोमा चिनियाँ मन्दारिन भाषामा कविता भन्दै गरेको देखिएको छ । १८ महिनाको उमेरदेखि चिनियाँ भाषा सिकिरहेकी अराबेला यो भिडियो चीनमा निकै भाइरल बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । ट्रम्पकी छोरी इभान्काले आफ्नी छोरी अराबेला कुसनरको भिडियो गत फेब्रअरीमा इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचन जितेपछि यो भिडियो चीनका ‘नेटिजेन्स’ बीच भाइरल भएको हो । भिडियोमा अराबेला परम्परागत चिनियाँ पहिरनमा देखिन्छिन् र ताङ वंशको पालाको एक कविता भनिरहेकी छन् । चीनमा नयाँ तरंग चीनमा सो भिडियो भाइरल भइसकेपछि चिनियाँ सामाजिक सञ्जालमा अनेक प्रतिक्रियाहरु आएका छन् । ‘यो भिडियोले कम्तीमा पनि ट्रम्प शिक्षालाई महत्व दिन्छन् र विदेशी सँस्कृतिप्रति ढोका बन्द गर्दैनन् भन्ने देखाएको छ,’ एक वेइबो प्रयोगकर्ताले भनेका छन् । ‘चिनियाँहरु गोप्य रुपमा उनको बेइज्जत गरिरहेका छनछैनन् थाहा पाउनका लागि ट्रम्पले आफ्नै नातिनीलाई चिनियाँ भाषा सिकाएछन,’ अर्का व्यक्तिले मजाक गरेका छन् । ‘ट्रम्पले भविष्य चीनको हातमा छ भन्ने कुरा महसुस गरेछन् । अब उनकी नातिनीलाई चीन बसाईं सर्न असम्भव रहेन,’ ट्रम्पको आप्रवास नीतिप्रति व्यंग्य गर्दै एक व्यक्तिले लेखेका छन् । -एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नातिनी अराबेला कुसनरको चिनियाँ भाषाको एक भिडियोले चीनमा नयाँ तरंग ल्याएको छ । ट्रम्पकी छोरीतर्फकी पाँच वर्षीया नातिनी अराबेलाले यो भिडियोमा चिनियाँ मन्दारिन भाषामा कविता भन्दै गरेको देखिएको छ । १८ महिनाको उमेरदेखि चिनियाँ भाषा सिकिरहेकी अराबेला यो भिडियो चीनमा निकै भाइरल बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । ट्रम्पकी छोरी इभान्काले आफ्नी छोरी अराबेला कुसनरको भिडियो गत फेब्रअरीमा इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचन जितेपछि यो भिडियो चीनका ‘नेटिजेन्स’ बीच भाइरल भएको हो । भिडियोमा अराबेला परम्परागत चिनियाँ पहिरनमा देखिन्छिन् र ताङ वंशको पालाको एक कविता भनिरहेकी छन् । चीनमा नयाँ तरंग चीनमा सो भिडियो भाइरल भइसकेपछि चिनियाँ सामाजिक सञ्जालमा अनेक प्रतिक्रियाहरु आएका छन् । ‘यो भिडियोले कम्तीमा पनि ट्रम्प शिक्षालाई महत्व दिन्छन् र विदेशी सँस्कृतिप्रति ढोका बन्द गर्दैनन् भन्ने देखाएको छ,’ एक वेइबो प्रयोगकर्ताले भनेका छन् । ‘चिनियाँहरु गोप्य रुपमा उनको बेइज्जत गरिरहेका छनछैनन् थाहा पाउनका लागि ट्रम्पले आफ्नै नातिनीलाई चिनियाँ भाषा सिकाएछन,’ अर्का व्यक्तिले मजाक गरेका छन् । ‘ट्रम्पले भविष्य चीनको हातमा छ भन्ने कुरा महसुस गरेछन् । अब उनकी नातिनीलाई चीन बसाईं सर्न असम्भव रहेन,’ ट्रम्पको आप्रवास नीतिप्रति व्यंग्य गर्दै एक व्यक्तिले लेखेका छन् । -
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
ट्रम्पकी नातिनीको भिडियोले चीनमा नयाँ तरंग
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

