सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
यी १० ब्यक्तिसँग छ संसारको आधा भन्दा बढी पैसा (फिचर)


हुन त यो कुराले तपाइँलाई खासै महत्व राख्दैन तर यो सत्य हो । संसारका धनीहरुको बारेमा जानकारी प्रकाशित गर्ने अमेरिकी म्यागजिन फोर्ब्सद्वारा सन् २०११ मा गरिएको शोधका क्रममा संसारको कुल धन सम्पतिको आधा भन्दा बढी केवल १० ब्यक्तिसँग रहेको खुलासा भएको थियो ।

यो सूचीमा यस्ता ब्यक्तिहरु परेका छन् जसको अकुत सम्पति संसारका कैयौं देशको कुल धन सम्पति बराबर छ । स्वर्गीय थाइ राजा भुमिबोल अदुल्यादेजसँग संसारकै सबै राजा मध्ये सबैभन्दा बढि सम्पति रहेको विश्वास गरिन्छ । ७० वर्ष देखि शासन गरेका थाइ राजा संसारका सबैभन्दा लामो समय शासन गर्ने ब्यक्ति पनि हुन् । उनी संसारका सबैभन्दा बढी धन सम्पति भएका राजामा पर्थे ।

यो सूची सन् २०११ को अध्यनमा आधारित छः

१- भूमिबोल अदुल्यादेज
थाइल्याण्डका राजा
कुल सम्पतिः ३० विलियन डलर अर्थात ३० खर्व रुपैयाँ भन्दा बढी । यो नेपालको वार्षिक बजेट भन्दा बढि पैसा हो ।


२- हसनल बोलकिया
ब्रुनाइका राजा सुल्तान
कुल सम्पतिः २० अर्व डलर अर्थात २० खर्व रुपैया भन्दा बढी । यो पनि नेपालको वार्षिक बजेट भन्दा बढि रकम हो ।



३- सलमान बिन अब्दुलअजीज अल सउद
साउदी अरेबियाका राजा
कुल सम्पतिः १८ अर्व डलर अर्थात १८ खर्व रुपैयाँ भन्दा बढी । यिनीसँग पनि नेपालको बजेटभन्दा बढि पैसा छ ।


४- खलीफा बिन जायेद अल नहयान
अवुधावीका राजा/अमिर
कुल सम्पतिः १५ विलियन डलर अर्थात १५ खर्व रुपैयाँ भन्दा बढी । नेपालको बजेट भन्दा बढि पैसा हुने राजामा उनी पनि पर्छ ।


५४- मोहम्मदबिन राशिद अल मकतूम
दुवइका राजार/अमिर
कुल सम्पतिः ४ दशमलव ५ अर्व डलर अर्थात साढे ४ खर्व रुपैयाँ ।


६- हेन्स एडम द्तीय
लिश्टेन्सटाइनका राजकुमार
कुल सम्पतिः ३ दशमलव ५ अर्व डलर अर्थात साढे ३ खर्व रुपैयाँ भन्दा बढी ।


७- मोहम्मद पाँचौं
मोरक्कोका राजा
कुल सम्पतिः २ दशमलव ५ बिलियन डलर अर्थात साढे २ खर्व रुपैयाँ भन्दा बढी ।




८- शेख तमीम बिन हमद अल थानी
कतारका राजा
कुल सम्पतिः २ दशमलव ४ बिलियन डलर अर्थात करिव साढे २ खर्व रुपैयाँ ।



९- अल्वर्ट द्त्तीय
मोनाकोका राजकुमार
कुल सम्पतिः १ अर्व डलर अर्थात १ खर्व रुपैयाँ भन्दा बढी ।



१०- शाह करीम अल हुसैनी
फ्रान्सका आगा खान पाँचौं
कुल सम्पतिः ८०० मिलियन डलर अर्थात करिव १४ अर्व रुपैयाँ बराबर ।

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/