सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल शाह सर्वसम्मत निर्वाचित -

काठमाडौँ, ३० कात्तिक । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकेशरी शाह निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदमा उहाँको मात्र उम्मेदवारी परेपछि शाह निर्विरोध हुनुभएको हो । अध्यक्षका लागि उम्मेदवारी दिने अन्तिम दिन मंगलबार थियो ।
संघका अध्यक्ष उपेन्द्र पौडेलकाअनुसार, अन्य कसैको पनि उम्मेदवारी नपरेपछि शाह सर्वसम्मत हुनुभएको हो । बुधबार राजधानीमा आयोजित बार्षिक साधारण सभापछि शाह औपचारिक रुपमा अध्यक्ष बन्नुहुनेछ ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत रहनुभएका शाह अहिले वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अबको दुई बर्ष उहाँले संघको नेतृत्व गर्नुहुनेछ । चर्चित बैंकर शाहले तत्कालीन ग्रिन्डलेज हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ् सेवा आरम्भ गर्नुभएको थियो । १० बर्षसम्म काम गरेर नबिल बैंकलाई उत्कृष्ट बैंक बनाएका शाह स्थापनाकालदेखि नै मेगा बैंकको सिइओ हुनुहुन्छ ।
यसैगरी, सिभिल बैंकका कार्यकारी अधिकृत किशोर महर्जन वरिष्ठ उपाध्यक्ष हुनुभएको छ । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना उपाध्यक्षमा हुनुहुने भएको छ ।
uf
Anil-Shah-dainiknepal

ufकाठमाडौँ, ३० कात्तिक । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकेशरी शाह निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदमा उहाँको मात्र उम्मेदवारी परेपछि शाह निर्विरोध हुनुभएको हो । अध्यक्षका लागि उम्मेदवारी दिने अन्तिम दिन मंगलबार थियो ।
संघका अध्यक्ष उपेन्द्र पौडेलकाअनुसार, अन्य कसैको पनि उम्मेदवारी नपरेपछि शाह सर्वसम्मत हुनुभएको हो । बुधबार राजधानीमा आयोजित बार्षिक साधारण सभापछि शाह औपचारिक रुपमा अध्यक्ष बन्नुहुनेछ ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत रहनुभएका शाह अहिले वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अबको दुई बर्ष उहाँले संघको नेतृत्व गर्नुहुनेछ । चर्चित बैंकर शाहले तत्कालीन ग्रिन्डलेज हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ् सेवा आरम्भ गर्नुभएको थियो । १० बर्षसम्म काम गरेर नबिल बैंकलाई उत्कृष्ट बैंक बनाएका शाह स्थापनाकालदेखि नै मेगा बैंकको सिइओ हुनुहुन्छ ।
यसैगरी, सिभिल बैंकका कार्यकारी अधिकृत किशोर महर्जन वरिष्ठ उपाध्यक्ष हुनुभएको छ । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना उपाध्यक्षमा हुनुहुने भएको छ ।
uf

Powered by Blogger.

/

/