सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
यी १० सपना देखेमा मृत्यु को संकेत दिन्छ .....

तेको बेलामा अनौठो घटना अनि कथामा भुल्छौं । धैरै मानिस जम्मा भएको बेला, कोही नचलीकन बसेको सपना देखेको केही दिन पश्चात आफन्त वा प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दु :खद क्षण हो । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभइ अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्देनौं, तर त्यो दुनियाँको दृश्यहरु हाम्रो सपनामा आउँछन् ।


 त्यसैले सपनाको कुराहरु वेवास्ता गर्न नहुने भनिएको छ । चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले । रामायणमा पनि मृत्यु बताउने संकेतबारे लेखिएको छ बाल्मिीकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ । जसले भविष्यको मृत्युको संकेत गरेको हुन्छ । दशरथको मृत्यु भएको दिनको एकदिन पूर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए । चरत भने तेल पिउँदै थिए । उनले कालो कपडा लगाएका थिए, अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाई । दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराजतर्फ बढ्दै थिए । मृत्युको संकेतहरु कालो रंग कालो रंगको अर्थ हुन्छ, थाहा नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष । यो रंगले तपाइलाई तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले । सर्प सर्प अर्थ लागाउन गाह्रो संकेत हो ।तेको बेलामा अनौठो घटना अनि कथामा भुल्छौं । धैरै मानिस जम्मा भएको बेला, कोही नचलीकन बसेको सपना देखेको केही दिन पश्चात आफन्त वा प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दु :खद क्षण हो । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभइ अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्देनौं, तर त्यो दुनियाँको दृश्यहरु हाम्रो सपनामा आउँछन् ।
 त्यसैले सपनाको कुराहरु वेवास्ता गर्न नहुने भनिएको छ । चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले । रामायणमा पनि मृत्यु बताउने संकेतबारे लेखिएको छ बाल्मिीकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ । जसले भविष्यको मृत्युको संकेत गरेको हुन्छ । दशरथको मृत्यु भएको दिनको एकदिन पूर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए । चरत भने तेल पिउँदै थिए । उनले कालो कपडा लगाएका थिए, अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाई । दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराजतर्फ बढ्दै थिए । मृत्युको संकेतहरु कालो रंग कालो रंगको अर्थ हुन्छ, थाहा नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष । यो रंगले तपाइलाई तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले । सर्प सर्प अर्थ लागाउन गाह्रो संकेत हो ।

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/