विश्वमा धेरै वेश्यालयहरु छन् जसमा पुरुष ग्राहक बनेर जान्छन् र महिला यौनकर्मीले ग्राहकलाई यौन सन्तुष्टि पार्छन् तर जापानमा भने महिला ग्राहकलाई लक्षित गर्दै एक महिला मैथुन केन्द्र संचालनमा आएको छ ।
जहाँ ग्राहकको रुपमा यौनका भोका युवती र महिलाहरु जानेछन् । तर उनीहरुलाई त्यहाँ कुनै पेशेवर पुरुष वेश्याहरुले सम्भोगको स्वाद चखाउने छैनन्, उक्त भट्टीमा रोजीरोजी रक्सीको स्वादसँगै त्यहाँ रहेका विभिन्न प्रकारका यौन खेलौनाको प्रयोग गरी महिला ग्राहकले सेक्सको तिर्खा मेटाउनुपर्नेछ ।
लभ जुली नामको उक्त महिला मैथुन बार जापानको टोकियास्थित शिबुया जिल्लामा खुलेको हो । उक्त महिला मैथुन भट्टीमा विभिन्न प्रकारका रंगीन सेक्स टोय राखिएको छ ।
भट्टीका प्रोप्राइटर मेगुमी नाकागाआका अनुसार बारमा जाने महिलाहरुले निसंकोच सेक्स टोय छानीछानी मदिराको नशामा सेक्सको आनन्द लिन पाउनेछन् ।
त्यहाँ केवल सेक्स टोयबाट मैथुन गर्ने मात्र होइन हस्तमैथुनका बारेमा खुल्ला छलफल पनि गर्न पाइन्छ ।
महिलाको हस्तमैथुनलाई असामान्य रुपमा लिइने र खाली पुरुषलाई मात्र ध्यान दिइने गरिएकोमा आफुले महिलाको हस्तमैथुनको बारेमा महिलालाई खुल्न सजिलो होस् भनेर यस्तो खालको महिला मैथुन भट्टी खोलेको संचालक बताउँछन् ।
उक्त मैथुन भट्टीमा व्यवसायिक सेक्स उद्योग क्षेत्र अर्थात् फुजोकुका महिलाका साथै रसबस भिडियोमा खेल्ने नायिकाहरु मुख्य ग्राहकको रुपमा रहने बताइएको छ । एजेन्सी
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
लौँ यताका युवतीले अब हस्तमैथुन गर्न पाउने रे !
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

