सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
सेक्सी नर्सको तस्बिर भयो भाइरल !

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालकी एक नर्स सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा आफना सेक्सी तस्वीरहरु पोस्ट गरेको भरमा विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्सको उपनाम पाएकि छिन् ।

यी नर्सले अस्पतातमा हुँदा बिरामीको सेवा गर्छिन भने काम सकिएपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना अनेकौं पोजका तस्बिर पोष्ट गर्छिन् ।
newsabhiyan

काई कायरा नामकी यी नर्सले डिउटीको समय विरामीको सेवा महत्वपुर्ण भएको र सो समयमा अन्य कुरामा ध्यान दिन नहुने विचार राख्छिन् । उनी भन्छिन्,‘डिउटीको समयमा बिरामीको सेवा गर्नु नै मेरो धर्म हो ।

तर जब म मेरो डिउटीबाट फ्रि हुन्छ त्यसपछि म मेरा लागि समय दिन्छु ।’ मोडलिङमा रुचि राख्ने उनले विभिन्न स्थानमा र पोजमा तस्वीर खिचेर इन्स्टाग्राममा पोस्ट गर्न रुचाउँछिन् ।

अहिले उनका तस्बिर भाइरल भएकोका छन् ।

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/