काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा आफूले नेपाल र नेपाली जनताको शिर ठाडो पार्ने काम गरेको दाबी गरेका छन् ।
तीनदिने भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले चीन र भारतका सरकार प्रमसुखहरूसँग त्रिदेशीय साझेदारी, शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र नेपालको विकासका विषयमा केन्द्रित रहेर त्रिपक्षीय कुराकानी गरेर नेपाल र नेपाली जनताको शिर ठाडो पारेको दाबी गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्री प्रचण्डले गोवामा रहँदा भारतका समकक्षी, चीनका राष्ट्रपति, श्रीलंकाका राष्ट्रपति एवं भुटानका समकक्षीसँग द्विपक्षीय भेटघाट तथा कुराकानी गरेका थिए ।
आइतबार भारतको गोवामा सम्पन्न भएको ‘ब्रिक्स, बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी भएर प्रधानमन्त्री सोमबार स्वदेश फर्केका हुन् ।
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
प्रधानमन्त्री दाहालको दाबी, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर ठाडो बनाएँ’
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

