सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
प्रचण्ड हात मिलाउँदै, सीता अगाडि अगाडि कपाल मिलाउँदै

काठमाडौं, २ कात्तिक । भारतको गोवमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यबेक्षकका रुपमा सहभागी भएर सोमबार काठमाडौं फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै रहेकी पत्नी सीता दाहालले अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो व्यवहार देखाइन् ।puspakamal-sita-dahal

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा रहेका विशिष्ट अधिकारीहरुसँग प्रधानमन्त्रीले हात मिलाउँदै गर्दा सीता भने प्रचण्ड अघिअघि हिडेर कपाल मिलाइरहेको देखियो । अन्नपूर्ण पोष्ट दैनिकको अनलाइन संस्करणमा समाचार उल्लेख छ ।

उनको यो व्यवहारलाई स्वागतमा लागि उभिएका भीभीआइपीहरुले अनौठो मानेका थिए

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/