नयाँदिल्ली । भारतले महिलाहरूका लागि विशेष प्रकारको कन्डमको विकास गरेको छ । नयाँदिल्लीमा विशेष कार्यक्रम गरेर महिलाका लागि तयार पारिएको कन्डमको लञ्च गरिएको छ । भारतका केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री जे.पी. नड्डाले मंगलबार महिलाले प्रयोग गर्ने कन्डमलाई सार्वजनिक गरेका हुन् । एचएलएल लाइफकेयर लिमिटेडले ‘वेलविट’ ब्रान्ड नाम दिएर महिला कन्डम बनाएको हो । महिला कन्डम पूरै सुरक्षित रहेको कार्यक्रममा जानकारी दिइएको थियो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ । महिलाका लागि तयार पारिएको यो कन्डमले गर्भनिरोध गर्नुका साथै विभिन्न रोगको संक्रमणबाट जोगाउनेछ । महिला र पुरुष दुबैलाई शारीरिक सम्पर्क बेला हुने आनन्दलाई कम हुन नदिने गरेर महिला कन्डम आविस्कार गरिएको छ । एजेन्सी -
नयाँदिल्ली । भारतले महिलाहरूका लागि विशेष प्रकारको कन्डमको विकास गरेको छ । नयाँदिल्लीमा विशेष कार्यक्रम गरेर महिलाका लागि तयार पारिएको कन्डमको लञ्च गरिएको छ । भारतका केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री जे.पी. नड्डाले मंगलबार महिलाले प्रयोग गर्ने कन्डमलाई सार्वजनिक गरेका हुन् । एचएलएल लाइफकेयर लिमिटेडले ‘वेलविट’ ब्रान्ड नाम दिएर महिला कन्डम बनाएको हो । महिला कन्डम पूरै सुरक्षित रहेको कार्यक्रममा जानकारी दिइएको थियो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ । महिलाका लागि तयार पारिएको यो कन्डमले गर्भनिरोध गर्नुका साथै विभिन्न रोगको संक्रमणबाट जोगाउनेछ । महिला र पुरुष दुबैलाई शारीरिक सम्पर्क बेला हुने आनन्दलाई कम हुन नदिने गरेर महिला कन्डम आविस्कार गरिएको छ । एजेन्सी - नयाँदिल्ली । भारतले महिलाहरूका लागि विशेष प्रकारको कन्डमको विकास गरेको छ । नयाँदिल्लीमा विशेष कार्यक्रम गरेर महिलाका लागि तयार पारिएको कन्डमको लञ्च गरिएको छ । भारतका केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री जे.पी. नड्डाले मंगलबार महिलाले प्रयोग गर्ने कन्डमलाई सार्वजनिक गरेका हुन् । एचएलएल लाइफकेयर लिमिटेडले ‘वेलविट’ ब्रान्ड नाम दिएर महिला कन्डम बनाएको हो । महिला कन्डम पूरै सुरक्षित रहेको कार्यक्रममा जानकारी दिइएको थियो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ । महिलाका लागि तयार पारिएको यो कन्डमले गर्भनिरोध गर्नुका साथै विभिन्न रोगको संक्रमणबाट जोगाउनेछ । महिला र पुरुष दुबैलाई शारीरिक सम्पर्क बेला हुने आनन्दलाई कम हुन नदिने गरेर महिला कन्डम आविस्कार गरिएको छ । एजेन्सी -
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
.
शारीरिक सम्पर्क गर्नेहरूलाई दिल्लीबाट आयो नयाँ खबर -
Powered by Blogger.
सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश
/

