सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

.

.
विहेको पहिलो रातमै ओछ्यानमा श्रीमानले गरे… ! श्रीमतीको … गयो -

एजेन्सी । मुश्लीम कट्टरपन्थीहरुको देश पाकिस्तानबाट एउटा दर्दनाक खबर प्राप्त भएको छ । जहाँ एक श्रीमानले आफ्नी १९ वर्षीय श्रीमतीलाई विहे गरेकै रातमा हत्या गरेका छन् । यसको कारण झनै छक्क पार्ने खालको छ । समाचार अनुसार नवविवाहिताको हत्या उनी कुमारी (भर्जिन) नभएका कारण भएको हो । यो घटना पाकिस्तानको सिन्ध प्रान्तको जैकोबाबाद जिल्लाको हो । नवविवाहित महिलाको नाम खानलादी लशारी हो । उनको शव ओछ्यानमा फेला परेको थियो । उनका २८ वर्षीय पति कलन्दर बख्ख खोकरले कटनको सलवार सुटको डोरीले घाटी थिचेर उनको हत्या गरेका हुन् । पीडित परिवारले कलन्दरविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । पीडितको उजुरीपछि प्रहरीले आरोपी पतिलाई गिरफ्तार गरिसकेको छ । उनले स्वीकारेका छन् कि श्रीमतीको हत्या कुमारी (भर्जिन) नभएकै कारण गरेका थिए । समाचार अनुसार पुलिसले कलन्दरमाथि गम्भीर धारामा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । घटनापछि पीडित परिवारले भनेका छन्- विहेको रात सबै ठिक थियो । पार्टी पनि एकदमै खुशीका साथ वितेको थियो । तर, अचानक नवविवाहित छोरी मृत फेला परिन् । -

Women-body
एजेन्सी । मुश्लीम कट्टरपन्थीहरुको देश पाकिस्तानबाट एउटा दर्दनाक खबर प्राप्त भएको छ । जहाँ एक श्रीमानले आफ्नी १९ वर्षीय श्रीमतीलाई विहे गरेकै रातमा हत्या गरेका छन् । यसको कारण झनै छक्क पार्ने खालको छ । समाचार अनुसार नवविवाहिताको हत्या उनी कुमारी (भर्जिन) नभएका कारण भएको हो । यो घटना पाकिस्तानको सिन्ध प्रान्तको जैकोबाबाद जिल्लाको हो । नवविवाहित महिलाको नाम खानलादी लशारी हो । उनको शव ओछ्यानमा फेला परेको थियो । उनका २८ वर्षीय पति कलन्दर बख्ख खोकरले कटनको सलवार सुटको डोरीले घाटी थिचेर उनको हत्या गरेका हुन् । पीडित परिवारले कलन्दरविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । पीडितको उजुरीपछि प्रहरीले आरोपी पतिलाई गिरफ्तार गरिसकेको छ । उनले स्वीकारेका छन् कि श्रीमतीको हत्या कुमारी (भर्जिन) नभएकै कारण गरेका थिए । समाचार अनुसार पुलिसले कलन्दरमाथि गम्भीर धारामा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । घटनापछि पीडित परिवारले भनेका छन्- विहेको रात सबै ठिक थियो । पार्टी पनि एकदमै खुशीका साथ वितेको थियो । तर, अचानक नवविवाहित छोरी मृत फेला परिन् । -एजेन्सी । मुश्लीम कट्टरपन्थीहरुको देश पाकिस्तानबाट एउटा दर्दनाक खबर प्राप्त भएको छ । जहाँ एक श्रीमानले आफ्नी १९ वर्षीय श्रीमतीलाई विहे गरेकै रातमा हत्या गरेका छन् । यसको कारण झनै छक्क पार्ने खालको छ । समाचार अनुसार नवविवाहिताको हत्या उनी कुमारी (भर्जिन) नभएका कारण भएको हो । यो घटना पाकिस्तानको सिन्ध प्रान्तको जैकोबाबाद जिल्लाको हो । नवविवाहित महिलाको नाम खानलादी लशारी हो । उनको शव ओछ्यानमा फेला परेको थियो । उनका २८ वर्षीय पति कलन्दर बख्ख खोकरले कटनको सलवार सुटको डोरीले घाटी थिचेर उनको हत्या गरेका हुन् । पीडित परिवारले कलन्दरविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । पीडितको उजुरीपछि प्रहरीले आरोपी पतिलाई गिरफ्तार गरिसकेको छ । उनले स्वीकारेका छन् कि श्रीमतीको हत्या कुमारी (भर्जिन) नभएकै कारण गरेका थिए । समाचार अनुसार पुलिसले कलन्दरमाथि गम्भीर धारामा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । घटनापछि पीडित परिवारले भनेका छन्- विहेको रात सबै ठिक थियो । पार्टी पनि एकदमै खुशीका साथ वितेको थियो । तर, अचानक नवविवाहित छोरी मृत फेला परिन् । -

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्समा २ पटक क्लिक गर्नुहोश

/

/